HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

कोलेस्ट्रोल बढेको थाहा पाउने कसरी? कहिले डाक्टरलाई देखाउने ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कोलेस्ट्रोल पनि शरीरका लागि अति आवश्यक तत्त्वहरूमा समावेश हुन्छ । यदि यो शरीरमा २०० एमजी/डिएल भन्दा कम छ भने यसको स्तर राम्रो मानिन्छ तर यदि यो स्तर भन्दा बढी छ भने खतरनाक मानिन्छ । जसका कारण हृदयघात र स्ट्रोक जस्ता खतरनाक रोग लाग्न सक्छन् । उच्च कोलेस्ट्रोलको रोग अचेल तीव्र गतिमा बढिरहेको छ । सबै उमेरका मानिसहरू यसको सिकार भइरहेका छन् । त्यसैले सधैँ सचेत रहनुपर्छ । यदि कोलेस्ट्रोलको स्तरलाई ध्यान दिएन भने अवस्था गम्भीर हुन सक्छ । तर, सानातिना काम गरेर पनि कोलेस्ट्रोलको जोखिम भने कम गर्न सकिन्छ । आउनुहोस् जानौँ यो उच्च कोलेस्ट्रोल कसरी चिन्ने र यसबाट बच्ने उपायहरू… कोलेस्ट्रोलमा लक्षण नदेखिए कसरी चिन्ने ? मेयो क्लिनिकको रिपोर्ट अनुसार, कोलेस्ट्रोल (एलडिएल कोलेस्ट्रोल) बढेको कुनै लक्षण नदेखिने भएकाले यो पहिचान गर्न त्यति सजिलो छैन । यही कारण यो रोगलाई साइलेन्ट किलर पनि भनिन्छ । यो बिस्तारै बढ्छ र सही समयमा उपचार नगरे घातक हुन सक्छ ।

कहिले डाक्टरलाई देखाउने ?
स्वास्थ्य विज्ञहरूका अनुसार कुनै पनि व्यक्तिको पहिलो कोलेस्ट्रोल परीक्षण ९ र ११ वर्षको उमेरमा गर्नुपर्छ । यो प्रत्येक पाँच वर्षमा जाँच गर्नुपर्छ । ४५ देखि ६५ वर्षका पुरुष र ५५ देखि ६५ वर्षका महिलाले प्रत्येक एकदेखि दुई वर्षमा आफ्नो कोलेस्ट्रोल जाँच गराउनुपर्छ । अर्कोतर्फ, उमेर ६५ वर्षभन्दा बढी भएमा यो परीक्षण हरेक वर्ष गर्नुपर्छ । परीक्षण गर्दा कोलेस्ट्रोल बढेको पाइएमा डाक्टरले पटक पटक परीक्षण गराउने सल्लाह दिन सक्छन् ।

यदि परिवारमा पहिले देखि नै उच्च कोलेस्ट्रोल, हृदय रोग, मधुमेह वा उच्च रक्तचाप जस्ता समस्या छ भने, डाक्टरले पनि लगातार धेरै परीक्षण गर्न सल्लाह दिन सक्छन् । कोलेस्ट्रोललाई यसरी नियन्त्रण गर्नुहोस् -दैनिक कम्तीमा ३० मिनेट व्यायाम गर्नुहोस् । -जङ्क फुडबाट बच्नुहोस् र स्वस्थ आहार लिनुहोस् । -धूम्रपान र मद्यपानबाट बच्ने प्रयास गर्नुहोस् । -तौललाई नियन्त्रण गर्नुहोस् । -समय–समयमा रगत परीक्षण गराइरहनुहोस् ।

Previous Post

मोटोपना बढेर हैरान हुनुहुन्छ ? यस्तो खानपान र व्यवहार घट्न सक्छ तौल

Next Post

युवामा ढाड, कम्मर, गर्धन दुख्ने समस्या किन बढ्दै छ ? उपचार कसरी गर्ने?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

युवामा ढाड, कम्मर, गर्धन दुख्ने समस्या किन बढ्दै छ ? उपचार कसरी गर्ने?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २९ मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.