पछिल्लो समय लोकप्रियताको उचाइ हासिल गरिरहेको सर्वाधिक चर्चित सामाजिक सञ्जाल टिकटकले नेपाल सरकारलाई औपचारिक रुपमै प्रतिबन्ध हटाउन आग्रह गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई एक पत्र पठाउँदै टिकटकका प्रतिनिधिले ५ क्षेत्रमा प्रतिबद्धता व्यक्त गरेका हुन्। सञ्चारमन्त्री रेखा शर्मालाई सम्बोधन गरी निम्नानुसारको प्रतिबद्धता जाहेर गरिएको छ।
प्रतिबद्धतालाई विचार गरी नेपालमा टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरिएको छ।






Discussion about this post