HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

खातामा ४१ हजार भएकाले मात्रै रिलायन्स स्पिनिङ मिल्सको आईपीओ भर्न पाउने

हो खबर by हो खबर
२ वर्ष अगाडि
in शेयर बजार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

 रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्न भन्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले योग्य संस्थागत लगानिकर्तालाई ४० प्रतिशत सेयर निष्कासन गरिसकेको छ । योग्य संस्थागत लगानीकर्तालाई सेयर निष्कासन गरेपछि सर्वसाधारणका लागि ६० प्रतिशत सेयर निष्कासन गर्न बोर्डमा अनुमतिका लागि आवेदन दिएको हो ।

योग्य संस्थागत लगानिकर्ताले बोल कबोल गर्दा कट अफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ आएको थियो । ९१२ रुपैयाँबाट १० प्रतिशत रकम घटाएर सर्वसाधारणलाई सेयर निष्कासन हुनेछ । अर्थात सर्वसाधारणलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा पर्नेछ ।

बुक विल्डिङ विधिबाट निष्कासन हुने सेयरमा न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने भएकाले लगानीकर्तासँग सेयर भर्नका लागि न्यूनतम ४१ हजार ४० रुपैयाँ हुनुपर्ने छ ।

कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले ९४ करोड ८८ लाख ११ हजार ९६८ रुपैयाँको ११ लाख ५५ हजार ९६० कित्ता सेयर निष्कासन गर्न माग गर्दै बोर्डमा पुगेको छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

Previous Post

बढ्यो सेयर बजार,कति पुग्यो कारोबार रकम ?

Next Post

प्रतिबन्ध हटाउन आग्रह गर्दै टिकटकले सरकारलाई पठायो ५ बुँदे पत्र

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

शेयर बजार

घट्यो सेयर बजार -१३.५२ अंकले घट्यो नेप्से

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७...

Read more

सेयर वृद्धिमा निरन्तरता-आज पनि १०.४३ अंकले बढ्यो नेप्से

६ महिना अगाडि
1.2k

सेयर बजार राताम्य -२७ अंकले घटेर २५ सय विन्दुमा झर्‍यो नेप्से

७ महिना अगाडि
1.2k
share

सेयर बजारमा हरियाली ६२ अंकले बढ्यो

७ महिना अगाडि
1.2k

लगातार घट्दै सेयर बजार -एक वर्षकै न्यून विन्दुमा

८ महिना अगाडि
1.2k
Next Post

प्रतिबन्ध हटाउन आग्रह गर्दै टिकटकले सरकारलाई पठायो ५ बुँदे पत्र

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.