• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:13:07+05:45301320266 2026-06-04T08:13:07+05:45000000Thu, 04 Jun 2026 08:13:07 +0545Thu, 04 Jun 2026 08:13:07 +0545Asia/Kathmandu630_301306Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000007Asia/Kathmandu 620266-8Jun+0545 301306Asia/Kathmandu0730am06p, 0000006ThursdayAsia/Kathmandu0707 262026000000 k620264 3008Asia/Kathmandu 0413ffAsia/KathmanduThu, 04 Jun 2026 08:13:07 +0545Asia/Kathmandu62026-06-04T08:13:07+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:13:07 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 13f ( '301306Asia/Kathmandu0730am06p' === $3026pAsia/Kathmandu || '1780540087' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:13:07 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:13:07 +05456 $80630 ? 301306Asia/Kathmandu() : 301306Asia/Kathmandu() + (13630) ( 8Asia/Kathmandu30_2026p301320266( '80630_2026ff07Asia/Kathmandu30' ) * 08+05451780540087R_04_thEC+05454Thuth ); } 13f ( '062607qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:13:07'; } $301306Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451306Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780540087+0545C' ) : 4p_301306Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301306Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451306Asia/Kathmandu( '620264', $301306Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:13:07 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:13:07 +05456 $04am30Asia/Kathmandu301306Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:13:07 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

बजारमा सामान्य गिरावट कति पुग्यो कारोबार रकम ?

हो खबर by हो खबर
२ वर्ष अगाडि
in शेयर बजार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सेयर बजारमा सामान्य गिरावट आएको छ । बजारमा सामान्य गिरावट आउँदा कारोबार पनि घटेको छ ।

यो दिन बजार मापन गर्ने सूचक ५.३१ अंकले घटेर २०६१.७० बिन्दु कायम भएको छ । ३०७ कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २२१ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको घटेको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे भएका छन् । बैंकिङ समूहको २.६८, होटल २७.७६, जलविद्युत १०.९५, जीवन बिमा ५७.४६, अन्य समूहको १८.६६ अंकले घटेको छ भने विकास बैंक २६.२५, निर्जीबन बिमा समूहको उपसूचक ५५.६० अंकले बढेको छ ।

कारोबारमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मोलुङ हाईड्रोपावर, समाज लघुवित्त, भगवती हाईड्रोपावर, किसान लघुवित्त वित्तीय संस्थाका सेयरधनीले कमाएका छन् भने महिला लघुवित्त वित्तीय संस्था, रावा इनर्जी डेभलपमेन्ट, नेपाल वयरिङ हाउसका लगानीकर्ताले गुमाएका छन् ।

Previous Post

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

Next Post

अटो रिक्सा दुर्घटना हुँदा दुई जना घाइते

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

शेयर बजार

घट्यो सेयर बजार -१३.५२ अंकले घट्यो नेप्से

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७...

Read more

सेयर वृद्धिमा निरन्तरता-आज पनि १०.४३ अंकले बढ्यो नेप्से

६ महिना अगाडि
1.2k

सेयर बजार राताम्य -२७ अंकले घटेर २५ सय विन्दुमा झर्‍यो नेप्से

७ महिना अगाडि
1.2k
share

सेयर बजारमा हरियाली ६२ अंकले बढ्यो

७ महिना अगाडि
1.2k

लगातार घट्दै सेयर बजार -एक वर्षकै न्यून विन्दुमा

८ महिना अगाडि
1.2k
Next Post

अटो रिक्सा दुर्घटना हुँदा दुई जना घाइते

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ३ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In