HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

घर,अफिस झरनाको तस्विर ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

हो खबर by हो खबर
२ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । घर तथा अफिसमा सजाइने तस्वीरको प्रभावले परिवारमा शान्ति र वैभव ल्याउने विश्वास गरिन्छ । सही दिशा र स्थानमा केही तस्वीरहरू राखे मात्रै तीनको सकारात्मक प्रभाव पर्ने वास्तुशास्त्रमा समेत उल्लेख छ । त्यस्तै धेरैजसो घर तथा अफिसमा राखिने तस्वीर ‘बगिरहेको झरना’ले कस्तो प्रभाव पार्छ भन्ने विषयको चर्चा आजको लेखमाः

गतिशिलताको प्रतिक मानिने ‘पानी’सँग सम्बन्धित फोटो फ्रेम, पेन्टिङ वा शोपिसहरूले आर्थिक प्रवाह र उन्नतिलाई आकर्षण गर्ने वास्तुशास्त्रीहरू बताउँछन् ।

यसोहुँदा बगिरहेको पानी दर्शाउने झरनाको तस्विरको प्रभावले घरको वातावरणमा गतिशिलता ल्याउने विश्वास गरिन्छ ।

झरनाको फोटोमा नकारात्मक ऊर्जालाई सकारात्मक ऊर्जामा रुपान्तरण गर्नसक्ने क्षमता हुन्छ । तर सही दिशा र स्थानको पहिचान गर्न नसक्दा उल्टै हानी समेत हुनसक्छ ।

उत्तर पूर्व दिशा जलसँग सम्बन्धित भएकाले झरनाको तस्विर बैठक कोठाको इसान कोणमा राख्नु उत्तम मानिन्छ । 

धनका देवता कुबेरद्वारा शासित उत्तर दिशाले धन र समृद्बिको प्रतिनिधित्व गर्छ । तसर्थ घरको बैठक कोठाको उत्तर वा उत्तर पूर्व दिशाको वालमा यस्ता तस्बिरहरू लगाउन वास्तुले सुझाएको छ । 

त्यस्तै घरको मुख्य भागमा झरनाको तस्बिर राख्नाले सकारात्मक र शान्तिमय ऊर्जाको प्रवाह हुने जनबिश्वास छ । यसरी राख्दा सकारात्मक पारिवारिक माहोलको सिर्जना हुन्छ । साथै झरनाको पानीले घरमा आउने अतिथि तथा पाहुनाहरूमा भएको नकारात्मक ऊर्जालाई समेत बगाउने जनविश्वास छ ।

झरनाको तस्वीर लगाउँदा ध्यानदिनुपर्ने कुराहरू

  • झरनाको तस्बिरबाट पानीको बहाव आफूतर्फ बगेको देखिने हुनुपर्छ,
  • घरमा स्थिर पानीको छवि दिने तस्बिर वा शोपिस राख्नु हुँदैन, 
  • भान्छाघरमा यस्तो तस्बिर लगाउँदा परिवारको आर्थिक समृद्विमा असर गर्न सक्छ ।

    नोटः कतिपयले स्थिर पानीको तस्बिर घर तथा अफिसमा लगाउनुलाई अशुभ पनि मान्दछन् । यस्ता तस्बिर लगाउँदा पैसा पानी सरह बगेर जाने र आर्थिक उन्नतिमा बाधा पुग्छ भनिन्छ । यस विषयमा तपाईंको धारणा कमेन्टमा लेख्नुहोला ।
Previous Post

घरमा तेजपत्ता जलाउँदा के हुन्छ ? यस्ता छन् चामत्कारिक गुण

Next Post

राति १० बजे फोन गरेर टर्चर दियो, मेरो खातामा १ करोड ८० लाख जम्मा भएकै छैन : रवि लामिछाने

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

राति १० बजे फोन गरेर टर्चर दियो, मेरो खातामा १ करोड ८० लाख जम्मा भएकै छैन : रवि लामिछाने

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.