• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:19:35+05:45301920266 2026-06-04T10:19:35+05:45000000Thu, 04 Jun 2026 10:19:35 +0545Thu, 04 Jun 2026 10:19:35 +0545Asia/Kathmandu630_301906Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000035Asia/Kathmandu 620266-10Jun+0545 301906Asia/Kathmandu3530am06p, 0000006ThursdayAsia/Kathmandu3535 262026000000 k620264 3010Asia/Kathmandu 0419ffAsia/KathmanduThu, 04 Jun 2026 10:19:35 +0545Asia/Kathmandu62026-06-04T10:19:35+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:19:35 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 19f ( '301906Asia/Kathmandu3530am06p' === $3026pAsia/Kathmandu || '1780547675' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:19:35 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:19:35 +05456 $100630 ? 301906Asia/Kathmandu() : 301906Asia/Kathmandu() + (19630) ( 10Asia/Kathmandu30_2026p301920266( '100630_2026ff35Asia/Kathmandu30' ) * 10+05451780547675R_04_thEC+05454Thuth ); } 19f ( '062635qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:19:35'; } $301906Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451906Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780547675+0545C' ) : 4p_301906Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301906Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451906Asia/Kathmandu( '620264', $301906Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:19:35 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:19:35 +05456 $04am30Asia/Kathmandu301906Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:19:35 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

घरमा तेजपत्ता जलाउँदा के हुन्छ ? यस्ता छन् चामत्कारिक गुण

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । हरेक घरको भान्छामा प्रायः नछुट्ने मसला हो तेजपत्ता । स्वादिष्ट खानाको राज तेजपत्ताका अरूपनि कैयन उपयोगी गुणहरू छन् । वास्तुशास्त्रमा पनि तेजपत्ताका थुप्रै उपयोगिता उल्लेख छन् । भरपुर मात्रमा एन्टिअक्सिडेन्ट पाइने तेजपत्ताले शरीरका कोषिकाहरूलाई पोषणको कमी हुनबाट जोगाउँछ । 

तेजपत्ताले शरीरलाई फ्रि-रेडिकल्स अर्थात् समयभन्दा चाँडै बूढो हुनबाट पनि जोगाउँछ । यसबाहेक तेजपत्तामा कपर पोटासियम, क्याल्सियम, म्याग्नेसियम, सेलिनियम, आइरन जस्ता तत्त्वहरू पाइन्छ । बहुउपयोगी वनस्पति तेजपत्ता जलाउँदा त्यसको धुँवाबाट घरको वातावरणमा विभिन्न प्रभाव पर्ने जनविश्वास छ ।

यी हुन् तेजपत्ता जलाउनुका फाइदाहरूः
  • एउटा कचौरामा तीन देखि चारवटा तेजपत्ता राखेर कपुर राखी जलाउँनाले घरमा भएको नकारात्मक ऊर्जालाई हटाउन मद्दत गर्छ । यसरी जलाउँदा घरको झ्यालढोका खुला गरि धुँवालाई बाहिर पनि जान दिनुपर्छ ।  
  • घरमा कपुर र तेजपत्ता जलाएर धुँवा फैलाएर वास्तुदोष कम गर्न सकिन्छ । 
  • रातमा सुत्नुअघि सुत्नेकोठामा तेजपत्तालाई जलाएर धुँवा बनाइ राख्नाले तनावबाट मुक्ति मिल्छ । जसरी हामी आफूलाई तनाव र थकानबाट आराम र स्वस्थ रहनका अरोमाथेरापी अर्थात् सुगन्ध चिकित्साको प्रयोग गर्छौं, त्यसरी नै तेजपत्ताको धुँवाले अरोमाथेरापीको काम गर्छ ।
  • तेजपत्तालाई जलाएर धुँवा कोठामा फैलाउँदा यसको सुगन्धले रुम फ्रेसनरको काम पनि गर्छ । 
  • तेजपत्ता र मरिचलाई जलाएर घरमा धुँवा फैलाउनाले घरको सम्पूर्ण समस्या समाधान हुन्छ । साथै घरमा फैलिएका किटाणुबाट समेत बचाउँछ ।
  • वैवाहिक जीवनमा दरार आइरहेको छ भने बेलुका बेडरुममा सुकेको तेजपत्तालाई जलाएर धुँवा फैलाउँदा सम्बन्धमा सुधार आउँछ । 
  • एउटा सग्लो तेजपत्तामा आफ्नो मनोकामना, इच्छा, चाहना लेखेर घरको आँगनको पूर्व फर्कि जलाएर हावामा उडाइदिने र पछाडि फर्केर नहेरी घरभित्र प्रवेश गर्नाले मनोकामना पुरा हुन्छ । 
  • छाला, श्वासप्रश्वास सम्बन्धी रोगव्याधीको भय भएमा तेजपत्तालाई जलाएर त्यसको धुँवा घरमा फैलाउन सकिन्छ । यसो गर्नाले घरमा भएका साना किटाणुहरू नष्ट गर्छ । 
Previous Post

चिसोमा मरीच खानुका फाइदाहरु

Next Post

घर,अफिस झरनाको तस्विर ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

घर,अफिस झरनाको तस्विर ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In