नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य एक लाख १७ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधबार प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ३९० रुपैयाँ कामय भएको छ ।




Discussion about this post