HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

जान्नुहोश,कति खतरानक आकस्मिक गर्भनिरोध चक्की ?

हो खबर by हो खबर
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अनिच्छित गर्भ रोक्नका लागि सजिलो उपाय हो, गर्भनिरोध चक्की । यो जुनसुकै औषधी पसलमा पाइन्छ, त्यो पनि कम मूल्यमै । त्यसैले अहिले असुरक्षित यौन सम्पर्क गर्ने क्रम बढेको छ । विभिन्न अध्ययनहरुले यसै भन्छ ।

खासगरी किशोरवय, जो बिद्यालयमा पढ्दैछन् त्यही बर्गमा आकस्मिक गर्भनिरोधक चक्कीको प्रयोग बढिरहेको छ । यसको सकारात्मक पाटो भनेको, संभावित दुर्घटनालाई रोक्नु हो । अर्थात अनिच्छित गर्भधारणपछि हुने अनेक किसिमको समस्या, झन्झटहरुलाई यसले पार लगाइदिएको छ ।

तर, यसले भित्रभित्रै जटिल समस्या पनि निम्त्याउँदैछ ।

किनभने, आकस्मिक गर्भनिरोध चक्की जथाभावी र अधिक प्रयोग गर्नु हुँदैन । यसले क्षणिक रुपमा आफनो समस्या किनारा त लगाइदिन्छ, तर दीर्घकालिन रुपमा रोगी बनाउँछ ।

कसरी काम गर्छ चक्कीले

सामान्यतया यस्ता चक्की आकस्मिक गर्भ नरहनको लागि बढी मात्रामा प्रयोग गरिन्छ । यस्ता चक्कीको मुख्य काम भनेको अण्डाको उत्पादन गर्न नदिने, सार्भाइकल म्युकसलाई बाक्लो बनाएर शुक्रकीटलाई भित्र छिर्न नदिने तथा पाठेघरमा अण्डा बन्न नदिने हो ।

त्यसमध्ये पनि विशेषगरी सहवासपछि पाठेघरमा अण्डा बस्न नदिनको लागि यस्ता आकस्मिक चक्कीको बढी प्रयोग गरिन्छ । स्ता चक्की सहवास बसेको १२० घण्टा अर्थात ५ दिनसम्म प्रयोग गर्न सकिन्छ ।
यस्ता चक्कीमा प्रोजेस्टेरोन नामक हर्मोनको बढी प्रयोग गरिएको हुन्छ । यस्ता हर्मोन महिनावारी हुँदा बढी प्रयोगमा आउँछ । महिलाको शरीरलाई एस्टेजेरोन रु प्रोजेस्टेरोन नामक दुईवटा हर्मोन हुन्छ । जुन प्रजननसित सम्बन्धित छ ।

किन हानिकारक ?

– यस्ता चक्कीमा प्रोजेस्टेरोन नामक हर्मोनको बढी प्रयोग गरिएको हुन्छ ।

– यस्ता हर्मोन बाहिरबाट प्रयोग हुनासाथ शरीरमा भएको हर्मोनको सन्तुलनमा असर पुग्छ । जसले गर्दा महिनावारी गडबडीको समस्या निम्तन्छ ।

– यस्ता चक्कीको अत्याधिक प्रयोगले महिलाको प्रजनन क्षमतामा असर पर्छ । शरीरका अरु हर्मोनलाई समेत यसले असर गर्छ ।

– महिलाको डिम्बासयमा सिस्ट हुने, गर्भपतन हुने, अचानक तौल बढ्ने, चिरचिराहटपन, थकान महसुस हुने लगायतका समस्या उब्जन्छ ।

यस्तो खतराबाट बच्न महिलाहरुले यस्ता चक्की आकस्मिक रुपमा गर्भ बस्न सक्ने अवस्थामा मात्र खानुपर्छ । गर्भ निरोधनका लागि बजारमा निलोकन, नरप्लाान्ट, तीन महिने सुई कपर्टी लगायत अन्य गर्भनिरोधनका साधन पाइन्छ । यस्ता साधनको नियमित प्रयोगले पाठेघरमा गर्भ बस्न दिँदैन ।

Previous Post

अङ्ग्रेजी नयाँ वर्ष मनाउन चितवनको सौराहमा पर्यटकको घुइँचो

Next Post

के तपाई दैनिक हिंड्ने बानी छ ? केही महत्वपूर्ण फाइदाहरु यस्ता छन्

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

के तपाई दैनिक हिंड्ने बानी छ ? केही महत्वपूर्ण फाइदाहरु यस्ता छन्

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २१ मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.