HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले विश्वकपमा लगाएको मेसीको जर्सी ७.८ मिलियन डलरमा बिक्री

हो खबर by हो खबर
२ वर्ष अगाडि
in खेलकुद
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले विश्पकपमा लगाएको जर्सी ७.८ मिलियन डलरमा बिक्री भएको छ। अमेरिकाको न्यूयोर्कमा राखिएको अक्सनमा मेसीले लगाएका ६ वटा जर्सी ७.८ मिलियन डलरमा बिक्री भएको हो। मेसीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विश्वकप जितेको थियो।

विश्वकपको दौरानमा मेसीले फाइनलको पहिलो हाफमा लगाएका, सेमिफाइनल, क्वाटरफाइनल, प्रिक्वाटरफाइनल र समूह चरणमा लगाएका ६ वटा जर्सी अक्सनमा राखिएको थियो।

म्याराडोनाको ‘ह्याण्ड अफ गड’ जर्सी सन् २०२२ मा अक्सनमा राखिएको थियो। उक्त जर्सी ७.१ मिलियन डलरमा बिक्री भएको थियो। म्याराडोनाले हातले परेको गोललाई त्यतिबेला रेफ्रीले समेत ठम्याउन सकेका थिएनन्। म्याराडोनाको उक्त ‘हाते’ गोललाई ह्याण्ड अफ गड भनिने गरिन्छ।

विश्वकपको इतिहासमै समूह चरणदेखि प्रिक्वाटर फाइनल, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने एक मात्र खेलाडी मेसी बनेका थिए। आठ पटकका बालोन डिओर विजेता मेसीले विश्वकपमा सबै सात वटै खेल खेलका थिए। जसमा उनले समूह चरणमा २ वटा खेलमा एउटै जर्सी लगाएका थिए। त्यसैले ६ वटा जर्सी मात्र अक्सनमा राखिएको थियो।

जर्सी लिलामीबाट प्राप्त रकम मध्येको १ भाग दुलर्भ रोगबाट पीडित बालबालिकाको उपचारमा खर्च गरिने बताइएको छ।


Previous Post

आज शुक्रबार सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Next Post

कपाल काट्न कुन बार शुभ हुन्छ ? 

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

खेलकुद

एनपीएल : आज लुम्बिनी र काठमाण्डु भिड्दै

by हो खबर
६ महिना अगाडि
0
1.2k

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दैछन् । काठमाण्डु करण केसीको कप्तानीको टिम...

Read more

नेपालमा डिशहोम गोबाट एनपीएल हेर्न कति तिर्नुपर्ने, ?

७ महिना अगाडि
1.2k

कतारविरूद्ध नेपालको रोमाञ्चक जित

८ महिना अगाडि
1.2k

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

१२ महिना अगाडि
1.2k

१८ वर्षमा पहिलोपटक,पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

१२ महिना अगाडि
1.2k
Next Post

कपाल काट्न कुन बार शुभ हुन्छ ? 

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.