HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

मानिस गरीब हुने यस्तो छ १० कारण 

हो खबर by हो खबर
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मानिसको ब्यवहार अनुसार धन लाभ वा नास हुने कुराको निर्धारण हुने बिभिन्न ग्रन्थमा लेखिएको कुरा नै हो, यसै बीच यहाँ केहि बुदा दिईएको छ जसको कारण धन नोक्सानी हुने गर्दछ

१. जो व्यक्तिले स्नान नगरी तुलसीको पात टिप्छ । देवता उसको पूजा स्वीकार गर्दैनन् र धनकी देवी लक्ष्मी पनि त्यस्ता मानिससँग रिसाउँछिन् ।

२. गुरुको आदर नगर्ने र गुरुकि पत्नीलाई खराव नजरले हेर्नेलाई धनकि महालक्ष्मीले समाप्त गर्छिन । जसको कारण धन हुनेको पनि नास हुने र धन आर्जनको बाटो नहुने हुन्छ |

३. महालक्ष्मी त्यस्ता मानिसको घर बन्दिनन् जो अस्वच्छ अवस्थामा भगवनको पूजा गर्छ ।

४. जो स्त्री ठूला र आफ्नो पतिलाई आदर नगर्ने, सानातिना कुरामा पनि खराव ब्याबहार देखाउने, अधार्मिक काम गर्ने जस्ता काम गर्छन भने त्यस्तासँग पनि लक्ष्मी रिसाउने गर्छिन् ।

५. अल्छी मानिससँग पनि माता लक्ष्मी रिसाउँछिन् । अल्छी मानिसले भगवानलाई पुजा नै गर्छ भने पनि भगवान अल्छी मानिसको घरमा बास गर्दीनन् जसको कारण त्यस्ता मानिस संधै पैसाको अभावमा रहन्छन ।

६. जो व्यक्ति घरको सदस्यलाई बिना कुनै कारण भेद-भाव गर्छ, कुरा काट्छ, उसको घरमा पनि लक्ष्मी कहिलै बास गर्दीनन् ।

७. पूजा गरेको अवस्थामा कसैप्रति रिस प्रकट गर्ने, अरुको कुभलो होस् भन्दै पुजा गर्नेलाई पनि भगवानले ध्यान दिदैन ।

८. जो व्यक्ति नहुने दिन वा साँझको समयमा स्त्रीसँग सहवास गर्छ, दिनमा सुत्छ, त्यस्ताको घरमा देवी लक्ष्मीको बास हुँदैन ।

९. छल-कपटी, चोर, खराव चरित्र भएको, अरुको धन हडप्ने मानिसको घरमा पनि लक्ष्मीको बास हुँदैन । यदी धन भईहाले पनि त्यस्ताको धन निरर्थक काममा लगानी हुने वा डुब्ने वा क्षेणिक समयको लागि मात्र रहन्छ ।

१०. अरुको धन र पराई स्त्रीमाथि खराव नजर राख्नेलाई पनि लक्ष्मीले साथ दिन्नन् ।

Previous Post

आज दोहोरो अङ्कले घट्यो नेप्से

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८० मंसिर ,१५ गते शुक्रबार तपाइको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८० मंसिर ,१५ गते शुक्रबार तपाइको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.