HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

राति सुत्नु अघि यस्ता बानीले बढ्ला पेट र मोटोपन –

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो समय मोटोपना विश्वभर सबैभन्दा ठूलो स्वास्थ्य समस्या बन्दै गइरहेको छ । जीवनशैली, खानपान आदिमा परिवर्तन आएसँगै नेपालमा पनि मोटोपनाको समस्या बढेको छ । आफ्नो पेटमा बोसो नलागोस् वा लागेको बोसो कम होस् भन्ने तपाई चाहनु हुन्छ ? आफ्नो लाइफस्टाइलमा यी चार कुराहरु हटाएर पेटको बोसो कम गर्न सक्नु हुनेछ ।

१. तपाई रातिको खाना कति बेला खानु हुन्छ ? अबेर रात खाना खाने बानी छ भने तत्कालै यो बानी फेर्नुस् । यसले पनि तौल बढाउने खतरा छ । राति शरीरको मेटाबलिज्म सुस्त हुन्छ । क्यालोरी बर्न गर्न मुस्किल हुन्छ । यसले गर्दा तौल बढ्न थाल्छ ।

२. दूधमा टन्नै क्यालोरी हुन्छ । यो शरीरका लागि फादाजनक पनि छ । तर अधिकांशको बानी राति सुत्नुअघि दूध खाने हुन्छ । यसो गर्दा शरीरमा क्यालोरीको मात्रा बढ्छ । यसले पेटको बोसो बढ्ने खतरा हुन्छ । त्यसैले सुत्नुअघि दूध खाने हो भने दुई तीन घण्टा पहिला नै खानुहोस् ।

३. राति सुत्नुअघि लगातार मोबाइलको स्क्रिनमा स्क्रोल गरिरहँदा निद्रा बिग्रिन्छ । यसले शरीरको हर्मोन्स डिष्टर्ब हुन्छ । यसले उल्टै शरीरको मेटाबोलिज्म सुस्त हुन्छ । अनि तौल बढ्न थाल्छ । हरेक रात सातदेखि आठ घण्टा पूरै निदाउने भन्दा कम निदाउनेहरुमा तौल बढ्ने जोखिम उच्च हुने टन्नै प्रमाण भेटिएका छन् ।

४. केही मान्छेमा खाने बित्तिकै पल्टिने वा सुत्ने बानी हुन्छ । तर खाना खानेबित्तिकै पल्टिहाल्नु हुँदैन । यसो गर्दा भोजन राम्ररी पच्दैन । यसले पनि पेटको बोसो बढाउने खतरा हुन्छ । त्यसैले सुत्नुभन्दा २÷३ घण्टा पहिले खाना खानुस् ।

Previous Post

भूकम्प प्रभावित बस्तीहरु मा पुगे राष्ट्रपति –

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८० कार्तिक २२ गते बुधबार,तपाईको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल –

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८० कार्तिक २२ गते बुधबार,तपाईको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल –

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.