• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T11:16:07+05:45301620266 2026-06-04T11:16:07+05:45000000Thu, 04 Jun 2026 11:16:07 +0545Thu, 04 Jun 2026 11:16:07 +0545Asia/Kathmandu630_301606Asia/Kathmandu( $3026pAsia/Kathmandu, $110630 = 0 ) { // Thu20266'30 00000007Asia/Kathmandu 620266-11Jun+0545 301606Asia/Kathmandu0730am06p, 0000006ThursdayAsia/Kathmandu0707 262026000000 k620264 3011Asia/Kathmandu 0416ffAsia/KathmanduThu, 04 Jun 2026 11:16:07 +0545Asia/Kathmandu62026-06-04T11:16:07+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 11:16:07 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 16f ( '301606Asia/Kathmandu0730am06p' === $3026pAsia/Kathmandu || '1780551067' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 11:16:07 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:16:07 +05456 $110630 ? 301606Asia/Kathmandu() : 301606Asia/Kathmandu() + (16630) ( 11Asia/Kathmandu30_2026p301620266( '110630_2026ff07Asia/Kathmandu30' ) * 11+05451780551067R_04_thEC+05454Thuth ); } 16f ( '062607qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 11:16:07'; } $301606Asia/Kathmandu15420266Asia/Kathmandu = $110630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451606Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780551067+0545C' ) : 4p_301606Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301606Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451606Asia/Kathmandu( '620264', $301606Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 11:16:07 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:16:07 +05456 $04am30Asia/Kathmandu301606Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 11:16:07 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

नेपाललाई दियो १६६ रनको लक्ष्य

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in खेलकुद
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत मंगलबार भएको नेपाल र मलेसियाबीचको खेलमा मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रनको योगफल तयार पारेको हो।

मलेसियाका लागि सर्वाधिक सायद अजिजले बनाए। उनले ४९ बलको सामना गर्दै ६८ रन जोडे। उनलाई गुल्शन झाले कुशल भुर्तेलबाट क्याच आउट गराउँदै पेविलियन फर्काएका थिए।

यस्तै जुबैदी जुल्किफिलेले २४ रन बनाउँदा शरभीन मुनिएन्दीले १३ रन बनाए। यस्तै विजय उन्नी १३, मुहम्मद अमिरले ८, एनूल हाफिज ३, वीरन्दीप सिंह ४ र स्याज्रुल इद्रुस ७ रन जोडे।

नेपालका लागि सबैभन्दा बढी अविनाश बोहोराले चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले २७ रन खर्चिँदै चार विकेट लिएका हुन्।

यस्तै सन्दीप लामिछाने, गुल्शन झा र रोहित पौडेलले एक/एक विकेट लिए। अहम्मद फैज र ऐनूल हाफिज भने रनआउट भएका थिए।

Previous Post

तेस्रो दिन सेयर बजारमा गिरावट कति पुग्यो कारोबार रकम ?

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८० कार्तिक १५ गते बुधबार,तपाईको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल –

HoKhabar

HoKhabar

Related Posts

खेलकुद

एनपीएल : आज लुम्बिनी र काठमाण्डु भिड्दै

by हो खबर
६ महिना अगाडि
0
1.2k

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दैछन् । काठमाण्डु करण केसीको कप्तानीको टिम...

Read more

नेपालमा डिशहोम गोबाट एनपीएल हेर्न कति तिर्नुपर्ने, ?

७ महिना अगाडि
1.2k

कतारविरूद्ध नेपालको रोमाञ्चक जित

८ महिना अगाडि
1.2k

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

१२ महिना अगाडि
1.2k

१८ वर्षमा पहिलोपटक,पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

१ वर्ष अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८० कार्तिक १५ गते बुधबार,तपाईको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल –

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ६ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ६ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In