सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार १८.६० अंकले घटेर २००४ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजार घट्दा सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्सको कारोबार भएको छ । आज कम्पनीको ७ करोड ६१ लाख ९४ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआइसी एशिया बैंकको ६ करोड १९ लाख ३० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।





Discussion about this post