HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

जस्तो सुकै काममा पनी सफलता पाएरै छोड्छन् यी राशिका व्यक्ति,कम उमेरमा नै बन्छन् धनी !!

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

ज्योतिषशास्त्रका अनुसार कुनै पनि व्यक्तिको भाग्य उनीहरु जन्मेको समय, ग्रहको स्थिति र नक्षरको हिसाबबाट तोक्न सकिन्छ। हरेक बच्चाको नाम उसको जन्म समय, दशा नक्षत्र, र ग्रहको स्थितिको हिसाबबाट राख्ने गरिन्छ।

त्यसैले राशिले व्यक्तिको जीवनमा एक महत्वपूर्ण भूमिका निभाउँदछ ।राशिअनुसार यो कुरालाई यसरी बुझ्न सकिन्छ कि कुन व्यक्तिको स्वभाव कस्तो हुनेछ ? व्यक्तिले आफ्नो जीवनमा कति प्रगति गर्नेछ ? यस्तै तरिकाले ज्योतिषशास्त्रमा ४ राशिका व्यक्ति यस्ता रहेका छन् कि जो सौभाग्यशाली हुन्छन् । यस्ता राशि भएका व्यक्ति कम उमेरमै धन प्राप्ति गर्न सफल हुने गर्दछन्।

आउनुहोस् जानौँ कुन कुन हुन् ती राशि ?

मेष राशिः
राशिमा सबैभन्दा पहिलो राशि मेषको स्वामी भनेर मंगल ग्रहलाई मानिन्छ । मंगलको मेष राशिमा विशेष प्रभाव र कृपा रहन्छ।

जसका कारण यो राशि भएका व्यक्ति जुन कार्यलाई हातमा लिन्छन्, त्यस कार्यमा सफल भएरै छोड्दछन्। यी राशिमा धन प्राप्ति हुने इच्छा एकदमै तीव्र रहेको हुन्छ। यो राशि भएका व्यक्तिको जीवन धन धान्यले भरिपूर्ण हुन्छ।

वृष राशिः
वृष राशिको स्वामी शुक्र ग्रहलाई मानिन्छ। ज्योतिषशास्त्रमाशुक्र ग्रहलाई भौतिक सुख सुविधा र धन वैभवको प्रतिक मानिएको छ । यो राशिलाई शुक्र ग्रहको कृपा हुनुको कारण यो राशि भएका व्यक्ति धन प्राप्तिबाट एकदमै सम्पन्नशाली मानिन्छन्।

यी व्यक्तिलाई आकर्षक चीज बढी मनपर्ने र त्यसमा नै ध्यान रहने हुन्छ । यी राशि भएका व्यक्तिलाई भाग्यले पनि साथ दिने गर्दछ । त्यसैले वृष राशिभएका व्यक्तिलाई जीन्दगीमा कहिलै धनको कमि हुदैन ।

कर्कट राशिः कर्कट राशिको स्वामी भनेर चन्द्रमालाई मानिन्छ । र चन्द्रमालाई जल अथवा शीतलताको प्रतिक पनि मानिदै आइरहेको छ।

यो राशि भएका व्यक्ति चन्चल स्वभावका हुनुको साथै धेरै नै मेहनती पनि हुने गर्दछन् । यिनीहरु कुनै पनि कार्यलाई गर्न पछि पर्दैनन् । जसको कारणले सानो उमेरमा नै यिनीहरुले धन प्राप्ति गर्दछन् ।

सिंह राशिः
सिंह राशिको चिन्ह सिंह हो । यो राशि भएका व्यक्ति निकै नै क्षमतावान हुन्छन् । सूर्यको प्रभावको कारण यस्ता राशि भएका व्यक्ति निकै तेज हुन्छन् ।

यी राशि भएका व्यक्तिले महंगो जुनसुकै चिज पनि ज्यादै मनपराउँछन्। र त्यसलाई किन्नको लागी धन कमाउन प्रयास गर्दछन् । जसको कारण यिनीहरुको जीवन धनधान्यले भरिपूर्ण हुन्छ।

Previous Post

आज मौसम : देशका यी स्थानमा हुने छ वर्षा

Next Post

एमाले र एकीकृत समाजवादीमा जान सक्छु, माओवादीमा जान्नँ : गौतम

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

एमाले र एकीकृत समाजवादीमा जान सक्छु, माओवादीमा जान्नँ : गौतम

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.