नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको जनाएको
आज तीन सय रुपैया ले घटेर प्रतितोल १ लख १२ हजार ४०० रुपैया र तेजाबी सुन १ लख ११ हजार ८५० कयम रहेको छ
बुधबार छापावाला सुनको प्रतितोला मूल्य १ लाख १२ हजार ४०० रुपैयाँ, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ८५० रुपैयाँ र चाँदीको मूल्य १ हजार ४३० रुपैयाँमा तोकिएको छ ।



Discussion about this post