नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबारको तुलनामा सुनको मूल्य प्रतितोला १ सयले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ६० रुपैयाँ रहेको महासंघले जनाएको छ ।



Discussion about this post