१५ भदौ, शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९५० र चाँदीको मूल्य प्रतितोला १४ सय ७० रुपैयाँ कायम भएको छ ।



Discussion about this post