HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

मेकअप गर्दा बिर्सेर पनि नगर्नुहोस् यी ४ गल्तीहरु, अनुहार कुरुप हुदैँ जान्छ !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

आजकाल मेकअपको चलन व्यापक छ । विवाह होस् वा अन्य समारोह, मेकअप बिना विरलै महिलाको उपस्थिति हुन्छ । मेकअपले तपाईंलाई सुन्दर र आकर्षक मात्र बनाउँदैन, यसको माध्यमबाट तपाईं आफ्नो रचनात्मकता पनि देखाउन सक्नुहुन्छ । मेकअपले तपाईंको सौन्दर्यमा निखार ल्याउँछ तर मेकअपमा गल्ती गरियो भने विपरीत नतिजा देख्न पाइन्छ । मेकअप गर्दा तपाईंले गरेको एउटा गल्तीका कारण तपाईं बुढो देखिन सक्ने सम्भावना प्रबल हुन्छ । त्यसैले मेकअप गर्दा कस्ता गल्ती गर्नु हुँदैन भन्नेबारे जानकारी लिऔँ ।

१. आवश्यकता भन्दा बढी फाउन्डेसन लगाउँदा : कति पटक सुन्दर देखिन्छ कि भनेर केहि महिलाले चाहिनेभन्दा बढी फाउन्डेसन लगाउँछन् । आवश्यकताभन्दा बढी फाउन्डेसनको प्रयोगले तपाईंको उमेरभन्दा बढीको देखाउन सक्छ । तपाईंले अनुहारमा फाउन्डेसन लगाउनुको साटो पोत्नुभयो भने यसले छाला धेरै सेतो देखाउँछ र अनुहारमा केही समयमै साना धर्साहरू देखिन थाल्छ । फाउन्डेसनलाई राम्रोसँग ब्लेन्ड गर्न पनि आवश्यक छ त्यसैले धेरै फाउन्डेसन लगाउनु हुँदैन ।

२. लिपस्टिकको गलत सेड : लिपस्टिकका सबै सेडहरू सबैको छालामा सुट हुँदैनन् । लिपस्टिकका केही यस्ता सेड्हरु हुन्छन् जुन तपाईंको छालाका लागि सुहाउँदैनन् र कुनै लिपस्टिकले तपाईंलाई थप उमेरदार देखाउन सक्छ । तपाईंले पहेँलो, रातो र बैजनी सेडको लिपस्टिक लगाउँदै हुनुहुन्छ भने यसले तपाईंलाई बढी उमेरको देखाउँछ । त्यसैले लिपस्टिकका कुन सेड आफूलाई सुहाउँछ, कुन सुहाउँदैन भनेर पनि थाहा पाउनुपर्छ ।

३. आँखा वरिपरि रङको चयन :

लिपस्टिक जस्तै, आँखामा गरिने मेकअपले पनि तपाईंलाई उमेरदार देखाउन सक्छ । यस्तो अवस्थामा गलत आई शेड्सबाट जोगिनुहोस् । कति पटक स्मोकी आई मेकअपले पनि उमेर बढाइदिन्छ । तपाईंले आँखा वरिपरि गहिरो र गाढा रङको स्याडो प्रयोग गरिरहनुभएको छ भने यसले तपाईंलाई उमेरदार देखाउन सक्छ । त्यसैले तपाईंले प्राकृतिक शेड्सकै आई मेकअप प्रयोग गर्नुहोस् ।

४. छालाको सुख्खापन : यदि तपाईंको छाला सुख्खा छ र तपाईंले सुख्खा छालामा नै मेकअप गर्नुभयो भने, छालाले छिट्टै मेकअप सोस्न थाल्छ र तपाईंको छालामा चाउरी पर्न थाल्छ । त्यसैले मेकअप गर्नुभन्दा अघि छालालाई राम्रोसँग नरिश गर्नुहोस् । सक्नुहुन्छ भने रातीको समयमा डिप नरिसिङ क्रिम प्रयोग गर्नुहोस् ताकि तपाईंको मेकअप सही होस् ।

Previous Post

पिरो चाउ-चाउ खाने मानिस लाई यी रोगको उच्च जोखिम, ख्याल गरेर खानुहोश

Next Post

ट्याटु पूरै हटाउन कसरी सकिन्छ ? खर्च कतिलाग्छ जान्नुहोश

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

ट्याटु पूरै हटाउन कसरी सकिन्छ ? खर्च कतिलाग्छ जान्नुहोश

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    १ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.