HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

कुन राशि भएका ब्यक्तिको कुन उमेरमा भाग्य चम्किन्छ ? हेर्नुहोस्

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हामी सबैलाई पैसा कमाउन र सुखी भइ जीवनयापन गर्न पाए हुन्थ्यो भन्ने लाग्दछ। कतिपयको जति मेहनत गरेपनि फल प्राप्त नहुने हुँदा निराश हुने गर्दछन । हिन्दू धर्मशास्त्रमा मात्र नभई भृगु संहितामा समेत राशि अनुसार भाग्य हुने उल्लेख गरिएको छ ।

आफ्नो भाग्यमा भए कर्म गरेपछि प्राप्त अबस्य हुन्छ तर भाग्यमा छैन भने जति कर्म गरेपनि त्यो नास हुन्छ । आज हामी तपाईंलाई त्यसको बारेमा जानकारी दिदैछौँ ।भृगु संहिताका अनुसार कुण्डलीको पहिलो भावको स्थितीबाट भाग्योदयका बारेमा जानकारी पाउन सकिन्छ ।

आफ्नो जन्मकुण्डलीले समेत साथ दिनुपर्ने धर्मशास्त्रमा उल्लेख छ । धर्मशाश्त्र अनुसार कुन राशिको भाग्य कति वर्षमा चम्किन्छ, हेर्नुहोस् ।

मेष राशि : १६, २२, २८, ३२ र ३६ वर्ष भाग्योदयको वर्ष मानिएको छ ।

वृष राशि : २५, २८, ३६ र ४२ मा भाग्य चम्किन्छ ।

मिथुन राशि : २२, ३२, ३५, ३६ र ४२ औँ वर्ष शुभ मानिन्छ ।

कर्कट राशि : १६, २२, २४, २५, २८ र ३२ वर्षमा भाग्योदय हुन्छ ।

सिंह राशि : १६, २२, २४, २६, २८ र ३२ औँ वर्षहरु उत्तम मानिएका छन् ।

कन्या राशि : १६, २२, २५, ३२, ३३, ३५ र ३६ औँ वर्षहरुमा भाग्योदय हुने योग देखिन्छ ।

तुला राशि : २४ वर्षमा भाग्योदय हुन्छ । यदी २४ बर्षको उमेरमा नभए २५, ३२, ३३ र ३५ वर्षलाई शुभ मानिन्छ ।

वृश्चिक राशि : २२, २४, २८ र ३२औँ वर्ष अत्याधिक राम्रो मानिन्छ ।

धनु राशि : १६, २२ वा ३२औँ वर्षमा भाग्योदय हुने कुरा भृगु संहितामा पाइन्छ ।

मकर राशि : २५, ३३, ३५ र ३६ वर्षमा भाग्योदय हुने बताइएको छ।

कुम्भ राशि : २५, २८, ३७ वा ४२ वर्ष उत्तम मानिन्छ ।

मीन राशि : १६, २२, २८ र ३३ वर्षमा भाग्योदय हुने मानिन्छ ।

Previous Post

शरीरको कुन ठाउमा भएको कोठीले के संदेश दिन्छ ? जानिराखौ !

Next Post

बहुउपयोगी फल रुखकटहर खादा हुने फाइदा के के छन् ? जानिराखौँ

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

बहुउपयोगी फल रुखकटहर खादा हुने फाइदा के के छन् ? जानिराखौँ

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.