HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

शरीरको कुन ठाउमा भएको कोठीले के संदेश दिन्छ ? जानिराखौ !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हस्तरेखा ज्योतिषका अनुसार व्यक्तिको शरीरमा हुने कोठीको निकै ठुलो महत्व हुन्छ । उनिहरुका अनुसार शरीरको जुन भागमा रातो कोठी हुन्छ त्यो शुभ फलदायक हुन्छ । तर कालो कोठीले भने अवस्था अनुसार शुभ तथा अशुभ दुबै फल दिने गर्दछ ।

घाटि आसपासमा पलाउने मासु (मुसा)को पनि कोठी झै महत्व हुने गर्दछ । शरीरको कुन अंगमा आउने कोठीको असर कस्तो हुन्छ तल उल्लेख गरिएको छ।

निधारको मध्य भागमा कोठी

हस्तरेखा ज्योतिषका अनुसार जुन ब्यक्तिको निधारको मध्य भागमा कोठी हुन्छ ति निकै भाग्यमानी हुन्छन्। हरेक क्षेत्रमा यि ब्यक्तिलाई सफलता प्राप्त हुन्छ ।

ओठमा कोठी

जुन स्त्री वा पुरुषको ओठ माथि दायाँतर्फ कोठी छ ति ब्यक्तिको जीवनसाथीसंगको संम्बन्ध प्रेमपूर्ण हुन्छ । तर यसको विपरीत बायाँ ओठमा कोठी भएमा जीवनसाथीसंग मतभेद हुने गर्दछ ।

टाउकोमा कोठी

जुन ब्यक्तिको टाउकोमा दायाँ वा बायाँ कोठी छ ति ब्यक्ति अत्यन्त धनी हुनेछन् । तर टाउको मध्य भागमा कोठी हुनेहरुले भने धन कमाए पनि भोग विलासका सुखमा खर्च गर्दछन् ।

छातीको बायाँतर्फ

जुन मानिसको छातिको बायाँतर्फ कोठी वा मुसा पलाएको हुन्छ ति ब्यक्तिको विवाह अधिक उमेरको नहुन्जेल हुदैन । यस्ता ब्यक्ति कामुक तथा मुटुरोगका बिरामी हुने संभावना हुन्छ ।

तल्लो ओठमा कोठी

जुन ब्यक्तिको तल्लो ओठमा कोठी हुन्छ ति ब्यक्ति खानपानका सौखिन हुने गर्दछन् । यस्ता ब्यक्ति आफ्नो क्षेत्रमा सफलता प्राप्त गर्न सक्दछन् ।

हत्केलामा कोठी

हस्तरेखा ज्योतिष अनुसार हत्केलामा कोठी हुनेहरु जीवनमा अपार सफलता प्राप्त गर्ने सार्मथ्य राख्दछन् । यिनिहरु आत्मविश्वासी हुन्छन् ।

औलामा हुने कोठी

हस्तरेखा ज्योतिषका अनुसार औलामा कोठी हुने ब्यक्ति विवादास्पद हुने गर्दछन् । यस्ता व्यक्तिले जती नै राम्रो काम गरे पनि जस कहिल्यै प्राप्त हुदैन ।

पेटमा कोठी

जुन ब्यक्तिको पेटमा कोठी हुन्छ ति व्यक्ति भोजनलाई प्रिय मान्दछन् । यदि नाइटोको बायाँ तर्फ कोठी भएमा ति ब्यक्तिमा पेटको रोग हुने संभावना हुन्छ । तर नाइटोको मुनी कोठी भएमा यौन रोगको संभावना रहन्छ ।

घाटिमा कोठी

जुन मानिसको घाटिमा कोठी हुन्छ त्यस्ता ब्यक्ति आवाज राम्रो हुने गर्दछ । साथै यस्ता व्यक्ति आफ्नो आवाजका कारण कमाउने र व्यावसायिक सफलता प्राप्त गर्ने हुन्छ ।

 

Previous Post

मौसम: यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

Next Post

कुन राशि भएका ब्यक्तिको कुन उमेरमा भाग्य चम्किन्छ ? हेर्नुहोस्

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

कुन राशि भएका ब्यक्तिको कुन उमेरमा भाग्य चम्किन्छ ? हेर्नुहोस्

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.