• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T11:34:55+05:45303420266 2026-06-04T11:34:55+05:45000000Thu, 04 Jun 2026 11:34:55 +0545Thu, 04 Jun 2026 11:34:55 +0545Asia/Kathmandu630_303406Asia/Kathmandu( $3026pAsia/Kathmandu, $110630 = 0 ) { // Thu20266'30 00000055Asia/Kathmandu 620266-11Jun+0545 303406Asia/Kathmandu5530am06p, 0000006ThursdayAsia/Kathmandu5555 262026000000 k620264 3011Asia/Kathmandu 0434ffAsia/KathmanduThu, 04 Jun 2026 11:34:55 +0545Asia/Kathmandu62026-06-04T11:34:55+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 11:34:55 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 34f ( '303406Asia/Kathmandu5530am06p' === $3026pAsia/Kathmandu || '1780552195' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 11:34:55 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:34:55 +05456 $110630 ? 303406Asia/Kathmandu() : 303406Asia/Kathmandu() + (34630) ( 11Asia/Kathmandu30_2026p303420266( '110630_2026ff55Asia/Kathmandu30' ) * 11+05451780552195R_04_thEC+05454Thuth ); } 34f ( '062655qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 11:34:55'; } $303406Asia/Kathmandu15420266Asia/Kathmandu = $110630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453406Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780552195+0545C' ) : 4p_303406Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu303406Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453406Asia/Kathmandu( '620264', $303406Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 11:34:55 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:34:55 +05456 $04am30Asia/Kathmandu303406Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 11:34:55 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

सुत्नुअघि गर्नुहोस् यी काम, कहिलै हुँदैन् कपाल झर्ने र टुक्रिने समस्या

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कपाल झर्ने र टुक्रिने समस्या आजभोलि आज समस्या बनिसकेको छ। खासगरी महिला यो समस्याबाट गुज्रिने गर्छन्। कपाल कोर्दा होओस् वा नुहाउँदा हरेक पटक कपाल हातमा आइहाल्छ। जसका कारण कपाल कमजोर वा पातलो हुनथाल्छ। प्राय महिलाले यस्तो समस्याबाट छुटकारा पाउनका लागि हर उपाय तथा प्रोडक्टको प्रयोग गर्ने गरेका छन्। तर पनि कपाल झर्ने समस्याबाट छुटकारा पाउन सकेका छैनन्। आज हामी तपाईलाई कपाल झर्न रोक्ने केही उपायका बारेमा जानकारी दिदैछौँ। जुन उपायको प्रयोगबाट कपाल झर्ने र टुक्रिने समस्या सधैँका लागि हट्नसक्छ।

आउनुहोस् जानौँ कुन-कुन हुन् ती उपाय ? बपाल बाँधेर सुत्नुहोस्: हरेक दिन सुत्नुअघि कपाल बाँधेर सुत्नुहोस्। यसो गर्दा तपाईको कपाल लट्टीने समस्या हुँदैन्। तर यो कुरा ध्यान दिनुहोस् की सुत्दा कहिलै पनि कपाललाई टाइट गरेर नबाँध्नुहोस्। खुकुलो बनाएर पातलो रबडले कपाल बाँधेर सुत्दा पनि कपाल झर्ने र टुक्रिने समस्या कम हुन्छ।

हल्ला हातले तेल मसाज गर्नुहोस्: अहिलेको व्यस्त समयमा कसैसँग आफ्नो र आफ्नो कपालको केयर गर्ने समय हुँदैन्। तर तपाईको कपाललाई कयौँ पोषक तत्वको आवश्यक पर्छ। त्यसैले राति सुत्नुअघि तेल तताएरले हल्का हातले मालिस गर्नुहोस्। यसो गर्दा कपाल झर्ने वा टुक्रिने समस्या हटेर जान्छ।
कोर्नुहोस्: व्यस्त जीवनशैलीका कारण धेरै महिलाले कपाल कोर्न समेत समय पाउँदैनन्। तर पनि बिहान बेलुकी अर्थात सुत्नुअघि कपाल कोरेर सुत्नुहोस्। यसो गर्दा पनि कपाल टुक्रिने र झर्ने समस्या हटेर जान्छ। तेल लगाउन मन नभए सिरम लगाउनुहोस्: कयौँ युवतीहरु तेल लगाउन मन पराउँदैनन्। यिनीहरु राति तेल लगाएर सुत्दा अनुहारमा समस्या देखिने बताउँछन्। यस्तो अवस्थामा तपाई सिरमको प्रयोग गर्न सक्नुहुनेछ। यसो गर्दा पनि कपाल झर्ने समस्या कम हुन्छ।
Previous Post

हाम्रो छायाँ पर्छ भनेर एमाले राष्ट्रपतिले बोलाएको बैठकमा आएन :माधव नेपाल

Next Post

सुगर र थाइराइड लाई जरै देखि निर्मुल पार्न खानुहोस् यो फल !

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

सुगर र थाइराइड लाई जरै देखि निर्मुल पार्न खानुहोस् यो फल !

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ६ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ६ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In