धेरै फलफुलहरु मध्ये अनार पनि एक हो । हामिले बिशेष गरी अनार खाँदा शरिरमा रगतको कमि हुन्न भन्ने कराहरु सुन्दै आएका छौ ,हुन पनि हो अनार खाँदा शरिरमा रगतको कमि हुदैन तर त्यस बाहेक पनि यसले शरिरलाई दिने अन्य फाईदाको बारेमा आज हामि चर्चा गदै छौ ।
१ अनार मुटुका रोगीहरुका लागि समेत लाभदायी हुन्छ । नियमित अनारको जुस पिउँदा तन्दुरुस्ती प्राप्त हुनुका साथै रक्त सञ्चालन प्रक्रियालाई फाइदा गर्छ ।






Discussion about this post