HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सुगर रोगीका लागि निकै फाइदाजनक अम्बा(बेलौती ) ,यस्ता छन् अन्य फाईदाहरु !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अम्बा खाँदा जति स्वादिलो हुन्छ, त्यति नै स्वास्थ्यका लागि पनि फाइदाजनक छ । यस्तै यसमा विभिन्न पोषक तत्त्व पाइन्छन् जुन शरीरका लागि निकै फाइदाजनक हुन्छ

म्बा खाँदा जति स्वादिलो हुन्छ, त्यति नै स्वास्थ्यका लागि पनि फाइदाजनक छ । यस्तै यसमा विभिन्न पोषक तत्त्व पाइन्छन् जुन शरीरका लागि निकै फाइदाजनक हुन्छ । अम्बामा फाइबर, लाइकोपिन, भिटामिन सी र एन्टिअक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ । फाइबरले भरपुर अम्बा खाँदा पेट त सफा हुन्छ नै यसले पाचन प्रणालीलाई पनि बलियो बनाउँछ । अम्बा पेटबाहेक अन्य थुप्रै रोगमा पनि निकै लाभदायी हुन्छ । अम्बाका अन्य फाइदा यस प्रकारका छन् ।

१.प्रतिरोधी क्षमता वृद्धि गर्छ :
मेडिकल न्युज टुडेका अनुसार अम्बा पोषक तत्त्वले भरपुर फल हो । अम्बामा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ । यसको सेवनले प्रतिरोधी क्षमता वृद्धि हुन्छ । अम्बा खाँदा सामान्य सङ्क्रमण र रोगबाट बच्न सकिन्छ ।

२.तौल कम गर्न फाइदाजनक :
अम्बामा कम क्यालोरी हुन्छ । यसमा फाइबर पर्याप्त मात्रामा पाइन्छ । यो खाँदा भोक कम लाग्छ । यसले मेटाबोलिजमलाई पनि बुस्ट गर्छ । यो फल खाँदा तौल कम गर्न पनि मद्दत गर्छ ।

३. कोलेस्ट्रोल कम गर्छ :
अम्बाको नियमित सेवनले कोलेस्ट्रोल कम हुन्छ । यसले ब्याड (खराब) कोलेस्ट्रोललाई कम गरेर मुटुलाई बलियो बनाउँछ । यदि तपाईंको पनि खराब कोलेस्ट्रोल बढी छ भने अम्बा खानुहोस् ।

४. मधुमेह नियन्त्रण गर्छ:
अम्बाले मधुमेह नियन्त्रण गर्छ । यसले फाइबरको मात्रा अत्यधिक हुन्छ जसले रगतमा चिनीको स्तरलाई कम गर्न सहयोग गर्छ । यसको नियमित सेवनले मधुमेहलाई कम गर्न सकिन्छ ।

५.पाचन तन्त्र बलियो पार्छ :
अम्बाको नियमित सेवनले पाचन तन्त्रलाई बलियो बनाउँछ । यसले कब्जियतबाट राहत दिलाउँछ । यो खाँदा तपाईंको पेट राम्रोसँग सफा हुन पाउँछ । अम्बा स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

Previous Post

शेयर बजारआज दोहोरो अङ्कले बढ्यो-

Next Post

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ : कहिले हुँदैछ बाँडफाँड ? यस्तो छ तयारी

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ : कहिले हुँदैछ बाँडफाँड ? यस्तो छ तयारी

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.