आज नेप्से परिसूचक ३ अंकले बढेर २,०८९ को विन्दुमा कायम भएको छ । आज ७६ कम्पनीको शेयर मुल्य बढेको छ भने १३० कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ता र एनआइबिएल ग्रोथ फण्डका इकाइधभनीले कमाएका छन् । यसका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का इकाईधनीले ७ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् । अभियान लघुवित्तका लगानीकर्ताले ७ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् ।
घट्यो सेयर बजार -१३.५२ अंकले घट्यो नेप्से
साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७...
Read more






Discussion about this post