• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:12:14+05:45301220266 2026-06-13T13:12:14+05:45000000Sat, 13 Jun 2026 13:12:14 +0545Sat, 13 Jun 2026 13:12:14 +0545Asia/Kathmandu630_301206Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000014Asia/Kathmandu 620266-13Jun+0545 301206Asia/Kathmandu1430pm06p, 0000006SaturdayAsia/Kathmandu1414 262026000000 k620266 3001Asia/Kathmandu 1312ffAsia/KathmanduSat, 13 Jun 2026 13:12:14 +0545Asia/Kathmandu62026-06-13T13:12:14+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:12:14 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 12f ( '301206Asia/Kathmandu1430pm06p' === $3026pAsia/Kathmandu || '1781335634' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:12:14 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:12:14 +05456 $10630 ? 301206Asia/Kathmandu() : 301206Asia/Kathmandu() + (12630) ( 1Asia/Kathmandu30_2026p301220266( '10630_2026ff14Asia/Kathmandu30' ) * 13+05451781335634R_06_thEC+05456Satth ); } 12f ( '062614qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:12:14'; } $301206Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05451206Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781335634+0545C' ) : 6p_301206Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu301206Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05451206Asia/Kathmandu( '620266', $301206Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:12:14 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:12:14 +05456 $13pm30Asia/Kathmandu301206Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:12:14 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

खाना खाएपछि राती समय हिँड्दा यस्ता फाइदा हुन्छ

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

१० साउन – स्वास्थ्यलाई राम्रो बनाउन अधिकांश व्यक्तिहरू बिहान उठेपछि विभिन्न किसिमका शारीरिक क्रियाकलाप गरिरहेका हुन्छन् ।

कोही योग गर्छन् भने कोही जिम जान्छन् त कोही हिड्डुल गर्छन् । तर धेरै कम मानिसहरू भने रातीको खाना खाएर हिड्डुल गर्ने गर्छन् । रातीको खाना खाएपछि टेलिभिजन हेर्ने, मोबाइल चलाउने, पढ्ने वा सुत्ने नै दैनिकी हुन्छ ।

विभिन्न अनुसन्धानहरूले के देखाएको छ भने खाना खाएर सुत्न जाने वा शारीरिक क्रियाकलापलाई निष्क्रिय बनाउने हो भने मोटोपन बढ्नुका साथै विभिन्न किसिमका रोगहरू लाग्ने सम्भावना बढ्ने गर्छ । त्यसैले रातको खाना खाएपछि केही बेर टहलिनु पर्छ । यसरी खाना खाएर केही बेर टहलिँदा शरीरका मांसपेशीले राम्रो काम गर्न पाउँछ । यसले शरीरमा रक्त सञ्चार राम्रो बनाउँछ । रातीको खाना खाएर केही बेर टहलिदा ‘टाइप टु’ किसिमको मधुमेह भएका बिमारीलाई समेत फाइदा हुन्छ र यसले शरीरमा रहेको ब्लड सुगरको मात्रालाई घटाउने काम गर्छ ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार रातीको खाना खाएर २० मिनेट टहलिनु राम्रो हुन्छ । यदि टहलिने समय छ भने यो समयलाई बढाउनु अझैँ राम्रो मानिन्छ । तर भोजन गरेको एक घण्टा भित्र टहलिनु भयो भने यसले बढी फाइदा गर्छ ।

रातीको खाना खाने बित्तिकै केही बेर टहलिनु भयो भने के के फाइदा हुन्छ भनेर स्वास्थ्य विशेषज्ञहरूले केही जानकारी दिएका छन् । उनीहरूका अनुसार रातीको खाना खाएर २० मिनेट वा सो भन्दा बढी समय टहलिने गरेमा मोटोपन हुने सम्भावना धेरै कम हुन्छ । यसरी रातीको खाना खाएर केही मिनेट टहलिदा शरीरको मेटाबोलिजममा सन्तुलन आउँछ । शरीरको मेटाबोलिजममा सन्तुलन आएमा शरीरमा मोटोपन देखिने सम्भावना धेरै हदसम्म कम हुन्छ ।

रातीको खाना खाएर केही मिनेट टहलिने हो भने शरीरमा इम्युनिटी पावर बढाउन मद्दत पनि गर्छ । शरीरमा इम्युनिटी पावर बढेमा शरीरमा रहेको विकारहरू बाहिर निस्कन थाल्छ । यसरी पैदल हिँड्दा शरीरको आन्तरिक अङ्गलाई पनि फाइदा गर्छ ।

खाना खाए लगत्तै शरीरमा ब्लड सुगरको मात्रा बढ्ने गर्छ । यदि रातीको खाना खाएर केही मिनेट टहलिने हो भने शरीरमा ब्लड सुगरको बढ्ने मात्रालाई नियन्त्रण गर्न सकिन्छ भने यो कार्यले हाइपरग्लेसेमियाको खतरालाई पनि कम गर्न सकिन्छ ।

खाना खाएर केही बेर टहलिने हो भने हाम्रो शरीरमा पैदा हुने एडोर्फिनको मात्रालाई कम गरेर मानसिक तनावलाई कम गर्न मद्दत गर्छ ।

खाना खाएर केही बेर टहलिने हो भने यसले पाचन तन्त्रमा समेत सुधार गर्छ । यसले कब्जियतको समस्या हुन दिँदैन भने पेटसँग सम्बन्धित विभिन्न खाले समस्याहरूलाई पनि कम गर्दै लैजान्छन् ।

Previous Post

ललिता निवास प्रकरण बीचमै रोकियो, सुन काण्ड पनि साम्सुम हुन्छः शेखर कोइराला

Next Post

तपाईकाे ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? यस्ताे छ थाहा पाउने तरिका

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

१२ महिना अगाडि
1.2k
Next Post

तपाईकाे ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? यस्ताे छ थाहा पाउने तरिका

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In