HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

३०० वर्षपछि बन्दैछ शक्तिशाली राजयोग: राशि

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

वैदिक ज्योतिष शास्त्रका अनुसार निश्चित समयको अन्तरालमा ग्रहहरूको राशि परिवर्तन हुने गर्दछ। ग्रहहरूको राशि परिवर्तनबाट धेरै शुभ र अशुभ योगहरू सिर्जना गर्दछ, जसले सबै राशिहरूलाई असर गर्छ। बृहस्पति, सूर्य र मंगल ग्रहले करिब ३०० वर्षपछि नवपञ्चम योगको निर्माण गरिरहेको छ। जसको प्रभाव सबै राशिका मानिसहरूमा पर्नेछ।

अहिले मंगल मिथुन राशिमा छ भने शनि कुम्भ राशिमा उदय भएको छ। यसरी शनिको उदय र मंगलको गोचर मिलेर नवपञ्चम राजयोग बनिरहेको छ। वास्तवमा यस समयमा मंगल ग्रह शनिबाट पाँचौँ घरमा र शनि मंगलबाट नवौं घरमा विराजमान भएको हुँदा बनेको यो नवपञ्चम राजयोग ३ राशिका व्यक्तिका लागि अत्यन्तै शुभ लाभदायक साबित हुनेछ। जान्नुहोस् कुन-कुन राशि हुन्?

मेष राशि :

नवपञ्चम राजयोगले मेष राशिका व्यक्तिलाई शुभ फल दिनेछ। यस राशिका व्यक्तिहरूको साहस र ऊर्जा स्तर उच्च रहनेछ। काम सजिलै सम्पन्न हुनेछ। व्यापार व्यवसायमा आबद्ध व्यक्तिहरूले व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ।

कन्या राशि :

नवपञ्चम राजयोगका कारण कन्या राशिका व्यक्तिहरूलाई काममा सफलता मिल्नेछ, जागिरको क्षेत्रमा तलब वृद्धि हुने प्रबल सम्भावना छ। यससँगै केही ठूलो जिम्मेवारी पनि पाउन सकिन्छ। मानिसहरूसँगको शत्रुता समाप्त हुनेछ।

कुम्भ राशि :

नवपञ्चम राजयोगले कुम्भ राशिका व्यक्तिहरूलाई मान-सम्मान दिनेछ। कार्यस्थलमा प्रतिष्ठा बढ्नेछ। व्यापार बढ्नेछ। साथीभाइ तथा दाजुभाइको सहयोगले ठूलो काम सम्पन्न गर्न सकिनेछ। जीवनमा धनको प्रवाह बढ्नेछ। उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि समय राम्रो रहेको छ।

Previous Post

सम्बन्ध विच्छेद सम्बन्ध माल्भिका सुब्बा भन्छिन् : सम्बन्ध विच्छेद गरेर पछुताएको छैन

Next Post

चितवनमा बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

चितवनमा बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २० मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.