• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:05:43+05:45300520266 2026-06-04T09:05:43+05:45000000Thu, 04 Jun 2026 09:05:43 +0545Thu, 04 Jun 2026 09:05:43 +0545Asia/Kathmandu630_300506Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000043Asia/Kathmandu 620266-9Jun+0545 300506Asia/Kathmandu4330am06p, 0000006ThursdayAsia/Kathmandu4343 262026000000 k620264 3009Asia/Kathmandu 0405ffAsia/KathmanduThu, 04 Jun 2026 09:05:43 +0545Asia/Kathmandu62026-06-04T09:05:43+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:05:43 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 05f ( '300506Asia/Kathmandu4330am06p' === $3026pAsia/Kathmandu || '1780543243' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:05:43 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:05:43 +05456 $90630 ? 300506Asia/Kathmandu() : 300506Asia/Kathmandu() + (05630) ( 9Asia/Kathmandu30_2026p300520266( '90630_2026ff43Asia/Kathmandu30' ) * 09+05451780543243R_04_thEC+05454Thuth ); } 05f ( '062643qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:05:43'; } $300506Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450506Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780543243+0545C' ) : 4p_300506Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300506Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450506Asia/Kathmandu( '620264', $300506Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:05:43 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:05:43 +05456 $04am30Asia/Kathmandu300506Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:05:43 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

चुम्बन सामान्य हो, आंखा चिम्लिने सिन दिन्न : रेस्मा घिमिरे

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in मनोरञ्जन
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अभिनेत्री दिया पुनले आफूलाई हरेक चलचित्रमा फरक अभिनय गर्न रुची रहेको बताएकी छिन । नेपाली चलचित्र अन्तिम संस्कार सार्वजनिक हुनु पूर्व काठमाडौंमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा उनले आफु फरक अभिनय गर्न रुचाउने बताईन । धेरै चलचित्रमा काम गर्नुभन्दा गुणस्तरीय चलचित्रमा काम गर्ने तर्फ सोच बनाएको उनले बताईन ।

अभिनेत्री पुनले आफू चलचित्रबाट लामोसमय ग्याप हुनुको कारण पनि एउटै खालको अभिनय अफर आउनु रहेको बताईन । नयाँ अभिनय र पात्रका लागि अफर आएपछि मात्रै चलचित्रमा अभिनय गरेको उनको दाबी छ । हरेक अभिनय आफूलाई निभाउनका लागि कठिन हुने र आफू आफूले गर्ने अभिनयको अनुसन्धान गरेर मात्रै अभिनय गर्ने गरेको उनले बताईन ।

कार्यक्रममा अभिनेत्री रेस्मा घिमिरेले अन्तिम संस्कार चलचित्रमा आफूले निभाएको भुमिका चलचित्रका लागि र आफ्ना लागि पर्याप्त रहेको बताईन । यो चलचित्रमा खेलेपछि कुनैपनि भुमिकामा अभिनय गर्नका लागि आत्मविश्वास बढेको उनले बताईन । चलचित्रमा चुम्बन नेचुरल प्रसेस भएको बताउदै उनले माया गर्ने व्यक्तिले अर्को माया गर्ने व्यक्तिलाई चुम्बन गर्ने कुरा सामान्य रुपमा लिनुपर्ने बताईन । आँखा चिम्लिने गरी कुनैपनि दृश्य फिल्ममा दिन भने नसक्ने उनले बताईन ।

साई प्रोडक्शन नेपालको ब्यानरमा ह्याम्साएर एकाउण्टेनको सहकार्य रहेको चलचित्रमा भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रविन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । ‘मर्डर मिस्ट्रि’ को कथालाई चलचित्रमा समावेश गरिएको छ ।

चलचित्रमा विजय लामा,दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई ,विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ्ग लामा,बिकाश अधिकारी,सरोज खालिङ्ग राइ,सस्मिता गिरी,दिग्गज खत्री,सरोज कुमाल,धर्मानन्द आचार्य लगाएतको अभिनय रहेको छ। बाबु श्रेष्ठको छायाँकन,रुपेश गुरुङको सम्पादन रहेको यस चलचित्रको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन् । चलचित्र असार ८ गते शुक्रवारबाट देशभर प्रदर्शन भएको चलचित्रले भनेजस्तो ब्यापार र दर्शक तान्न भने सकेन ।

Previous Post

बन्द भयो कमेडी रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’

Next Post

डेंगु संक्रमण ह्वात्तै बढ्यो, १० जिलामा बढी संक्रमण

HoKhabar

HoKhabar

Related Posts

मनोरञ्जन

अनमोल केसीको फिल्म ‘जेरी अन टप’ आजदेखि देशब्यापी प्रदर्शनमा- ओपनिङ सुखद

by अप्सरा आचार्य
८ महिना अगाडि
0
1.2k

फिल्म 'जेरी अन टप' शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ र प्रारम्भिक ओपनिङ सुखद देखिएको छ। फिल्मले सुखद ओपनिङ गर्ने संकेत...

Read more

रातको १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

८ महिना अगाडि
1.2k

पल शाहको फिल्म ‘मोहर हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

९ महिना अगाडि
1.2k

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

९ महिना अगाडि
1.2k

अन्ततः आयो विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ (भिडिओसहित)

१० महिना अगाडि
1.2k
Next Post

डेंगु संक्रमण ह्वात्तै बढ्यो, १० जिलामा बढी संक्रमण

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In