• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:12:19+05:45301220266 2026-06-04T09:12:19+05:45000000Thu, 04 Jun 2026 09:12:19 +0545Thu, 04 Jun 2026 09:12:19 +0545Asia/Kathmandu630_301206Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000019Asia/Kathmandu 620266-9Jun+0545 301206Asia/Kathmandu1930am06p, 0000006ThursdayAsia/Kathmandu1919 262026000000 k620264 3009Asia/Kathmandu 0412ffAsia/KathmanduThu, 04 Jun 2026 09:12:19 +0545Asia/Kathmandu62026-06-04T09:12:19+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:12:19 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 12f ( '301206Asia/Kathmandu1930am06p' === $3026pAsia/Kathmandu || '1780543639' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:12:19 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:12:19 +05456 $90630 ? 301206Asia/Kathmandu() : 301206Asia/Kathmandu() + (12630) ( 9Asia/Kathmandu30_2026p301220266( '90630_2026ff19Asia/Kathmandu30' ) * 09+05451780543639R_04_thEC+05454Thuth ); } 12f ( '062619qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:12:19'; } $301206Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451206Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780543639+0545C' ) : 4p_301206Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301206Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451206Asia/Kathmandu( '620264', $301206Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:12:19 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:12:19 +05456 $04am30Asia/Kathmandu301206Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:12:19 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

नेपालगञ्जमा चौबिसै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा सुरु

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज उपमहानगरपालिकाले सोमबारदेखि चौबिसै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ।

उपमहानगरपालिकाले नेपालगञ्जमा बसोबास गर्ने गर्भवती, अशक्त, अपांगसँगै विरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन चाैबिसै घण्टा निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको हो।

नेपालगञ्जका मेयर प्रशान्त विष्टले एक समारोहका बीच नि:शुल्क एम्बुलेन्स सेवाको उद्घाटन गरे।

सो अवसरमा मेयर विष्टले नेपालगञ्जका जनताको स्वास्थ्य संस्थामा पुग्न नसकेका कारण मृत्यु नहोस् भन्ने उद्देश्यले नि:शुल्क एम्बुलेन्स सञ्चालन गरेको बताए।

उपमेयर कमरुद्दिन राई र प्रमुख प्रशासकीय अधिकृत शिव रिजालले परीक्षणका लागि जनमुखी सेवा सुरु गरेको र यसको प्रभावकारितासँगै अझ सेवा थपिने बताए।

स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दका अनुसार, नेपालगञ्ज उपमहानगरपालिकामा ५ वटा एम्बुलेन्स सधैं तयारी अवस्थामा रहन्छन्। विरामीले फोन गर्ने बित्तिकै ती एम्बुलेन्स जान्छन् र बिरामीले भनेको अस्पतालमा पुर्‍याइदिन्छन्।

नेपालगञ्जमा मातृ मृत्युदर र नवजात शिशु मृत्युदर उच्च छ। यसमा लुम्बिनी प्रदेशमै बाँके अगाडि आउँछ। गतवर्ष मात्रै नौ जना आमाको मृत्यु भएको छ। नि:शुल्क एम्बुलेन्स सेवाले मातृ मृत्युदर र नवजात शिशु मृत्युदर घटाउन सहयोग पुर्‍याउने चन्दको विश्वास छ।

Previous Post

‘सुत्केरीलाई ‘सुपर फुड’-फर्सीको सुप

Next Post

नेपाल एयरलाइन्सको उडान ‘डिले’ भएपछि निगमले छानबिन समिति बनायो

HoKhabar

HoKhabar

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
४ घण्टा अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

४ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post

नेपाल एयरलाइन्सको उडान ‘डिले’ भएपछि निगमले छानबिन समिति बनायो

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In