• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:03:41+05:45300320266 2026-06-04T08:03:41+05:45000000Thu, 04 Jun 2026 08:03:41 +0545Thu, 04 Jun 2026 08:03:41 +0545Asia/Kathmandu630_300306Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000041Asia/Kathmandu 620266-8Jun+0545 300306Asia/Kathmandu4130am06p, 0000006ThursdayAsia/Kathmandu4141 262026000000 k620264 3008Asia/Kathmandu 0403ffAsia/KathmanduThu, 04 Jun 2026 08:03:41 +0545Asia/Kathmandu62026-06-04T08:03:41+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:03:41 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 03f ( '300306Asia/Kathmandu4130am06p' === $3026pAsia/Kathmandu || '1780539521' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:03:41 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:03:41 +05456 $80630 ? 300306Asia/Kathmandu() : 300306Asia/Kathmandu() + (03630) ( 8Asia/Kathmandu30_2026p300320266( '80630_2026ff41Asia/Kathmandu30' ) * 08+05451780539521R_04_thEC+05454Thuth ); } 03f ( '062641qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:03:41'; } $300306Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450306Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780539521+0545C' ) : 4p_300306Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300306Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450306Asia/Kathmandu( '620264', $300306Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:03:41 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:03:41 +05456 $04am30Asia/Kathmandu300306Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:03:41 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

‘सुत्केरीलाई ‘सुपर फुड’-फर्सीको सुप

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नेपाली समुदायमा स्वास्थ्यबारे अहिले बढी चासो हुन थालेको छ। शरीरको रोगसँग लड्ने शक्ति बढाउन “स्वस्थकर खाना” को महत्वबारे धेरैले बुझ्दैछन्, विशेषगरी कोरोनापछि डाक्टर, स्वास्थ्यकर्मीले “हामीले ‘सुपर फुड’ खानुपर्छ भनेपछि सुपर फुड त कतिको मुखमै झुन्डिएको छ। तर ‘सुपर फुड’ के हो त भन्दा कतिलाई जानकारी नै हुन्न। महँगो राम्रोसँग प्याकेटमा राखिएको विदेशी कम्पनीको भोजन सुपर फुड हो भन्ने विचार हाम्रो हुन्छ।

अहिले विभिन्न विज्ञापनमा “सुपर फुड” भनेर अनेकथरिका खानेकुराको फोटो आउँछ। हामीमध्ये कति त होला नि त्यो सुपर फुड (अर्थात अत्युत्तम भोजन) भनेर किनिहाल्छौँ महँगोमा। प्रयोग गर्दा दंग पछौँ–“आहा सुपर फुड खाइयो”। तर यो वास्तविक हो र?वास्तवमा हाम्रो भान्छामा पाइने लोकप्रिय सस्तोे भोजन पनि ‘सुपर फुड’ हुन्छ भनेर हामीले थाहा पाए राम्रो।

 

‘सुपर फुड’मा शरीरलाई आवश्यक पर्ने पोषण तत्व हुन्छ। यसले शरीरको रोगसँग लड्ने शक्ति प्रदान गर्छं, रोग लागिहाले पनि छिटै तंग्रिन मद्दत गर्छ। यही कारण विशेषगरी कोरोनाको बेला ‘सुपर फुड’ को ठूलो प्रचार भयो, यसकोे ठूलो व्यापार पनि भयो।तर कति ‘सुपर फुड’ त हामीले दिनदिनै प्रयोग गर्ने भोजन हो तर त्यसको महत्वबारे हामीलाई थाहा नभएकाले र भान्छाको ‘सुपर फुड’ भनेर चिनिएको छैन।हाम्रा वरिपरिका कतिपय भोजन ‘सुपर फुड’हुन्छन् ,जसबारे विचार नै गरिन्न।

“गुलियो आलु”अर्थात सखरखण्ड नेपाली समुदायमा प्रायः व्रतको बेला खाइन्छ। भिटामिन ‘ए’ र ‘सूक्ष्म पोषक तत्व’ले भरिपूर्ण हुन्छ। तर यसलाई उसिन्दा केहीबेर मात्र उसिन्नुपर्छ नत्र यसमा रहेको १२% पौष्टिक तत्व नष्ट हुन्छन्। शिशुलाई बाहिरका अनेक रंगीचंगी बट्टाको महँगो भोजनको सट्टा सखरखण्डजस्तो वस्तु ख्वाउँदा पनि उत्तम हुन्छ। यसमा क्याल्सियम, भिटामिन बि१२ र लौह तत्व भएको शिशुको स्वास्थ्यमा राम्रो प्रभाव पर्छ। तरकारी, दाल, चना, चिउरामा हालेर खान सकिने सखरखण्ड नबुझेकाले हामी प्रयोग धेरै गर्दैनौँ।

भान्छाको अर्को सुपर फुड फर्सी अति अपहेलित छ। उखानैमा अवहेलना गरेर छोरी र फर्सीको महत्व घटाइएको छ। ‘छोरा पाए खसी, छोरी पाए फर्सी’ अर्थात छोरी पाउँदा सस्तो फर्सी सुत्केरीलाई दिने भन्ने यो भनाइ हो। तर ‘फर्सी’ मा भएको गुण थाहा पाए भने थाहा हुन्छकि छोरी पाए फर्सी दिएको ठीक हो।फर्सी सहजसँग पाइने हुनाले हामीले यसको महत्व नबुझेको होला। तर अस्ट्रेलियामा फर्सीको सुपचाहिँ“उत्तम” भनेर खाइन्छ। यसमा भिटामिन ‘ए’ धेरै रहन्छ। फर्सी÷बोडीमा हालेरखान सकिन्छ। उसिनेर मासुमा मिसाएर खाने चलन पनि छ। विभिन्न तरिकाले अन्य भोजनमा मिश्रण गरेर खाँदा यसको पौष्टिक तत्व अझ बढ्न जान्छ।

शिशुलाई फर्सीको खिर बनाएर ख्वाउने चलन पनि छ। तर किन फर्सी अपहेलित? किनभने गाउँघरमा सहजै पाइन्छ। यसको महत्व थाहा भएको भए गाउँको छाना छतमा राखेको फर्सीलाई हामीले ‘आहा’ भन्ने गर्थ्याैं कि? पाकेको हरियो फर्सीको मुन्टा सबै स्वादिष्ट र स्वस्थकर हुन्छन्।फर्सीको विया त झन स्वस्थकर हुन्छ। यति कुरा जानेपछि त फर्सीबारे नयाँ उखान बनाउनु पर्ला कि “सुत्केरीलाई फर्सीको सुप।” गाजर, डल्ले खुर्सानी, हरियो खुर्सानी, लसुन, प्याज जस्ता वस्तु पनि ‘सुपर फुड’ नै हुन्। यिनीहरू धेरै औषधीय गुणले भरिपूर्ण हुन्छन्।

हाम्रो वरिपरि पाइने विभिन्न प्रकारका स्थानीय र मौसमी फलफूल सबै नै ‘सुपर फुड’ हुन। अम्बा, भोगटे, हलुवावेद, बयर, सुन्तला, आँप, अनार आदि। तर अनार र आँप महँगो भएकाले सुपर फुड अनि अम्बा र हलुवावेद भने खास महत्व नभएकोठान्ने हाम्रो विचारलाई विभिन्न वैज्ञानिक अनुसन्धानहरूले गलत सबित गरेका छन्। यी सबै फलफूल अनेक सूक्ष्म पोषक तत्वले भरिपूर्ण हुन्छन्। रोगसँग लड्ने शक्ति दिन्छ। यिनमा रेशादार तत्व पनि पर्याप्त हुन्छ। त्यसैगरी पैयु, बयर, काफल, आदि पनि सुपर फुड हुन्।

वयरलाई सुकाएर बोक्रा र बियाँसमेत नै मीठो अचार बनाउने चलन थारूहरूको पहिलेदेखि छ। यो अचार भात, रोटी, चिउरासँग खाँदा स्वस्थ र स्वाद दुवै पाइन्छ। तर बयरले जस्तो सस्तो कुरा र त्यसबाट बनेको अचार ‘सुपर फुड’ हो भन्ने विश्वास गर्न हामीलाई गाह्रो हुन्छ। किनभने हामी सबैजनालाई ‘सुपर फुड’ भनेपछि महँगो हुन्छ भन्नेमा विश्वास छ।पोषण विज्ञहरूको भनाइअनुसार महँगा बाहिरबाट ल्याएका खाना होइनन् बरु परम्परादेखि चलिअएका हाम्रो जिब्रोमा स्वाद दिने शरीरलाई स्वस्थ बनाउने र जरुरत परेको बेलामा औषधिको काम गर्ने भोजन नै ‘सुपर फुड’ हुन्।

Previous Post

शास्त्र भन्छ: यी १० अवस्थामा गर्नु हुँदैन

Next Post

नेपालगञ्जमा चौबिसै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा सुरु

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

नेपालगञ्जमा चौबिसै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा सुरु

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ३ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In