HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

ट्वीटरलाई टक्कर दिन भन्दै मेटाले ल्यायो थ्रेड्स

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सामाजिक सञ्जाल ट्वीटरलाई टक्कर दिन भन्दै मेटाले थ्रेड्स एप ल्याएको छ ।

मेटाका प्रमुख मार्क जुकरबर्गले आफ्नो कम्पनीको यो नयाँ एपको लक्ष्य ट्वीटरलाई पछि पार्नु रहेको बताएका छन् ।
एलन मस्कले ट्वीटरको स्वामित्व किनेपछि गरेका परिवर्तनबाट ट्वीटर प्रयोगकर्ता सन्तुष्ट छैनन् । त्यसैले ती प्रयोगकर्ता आकर्षित गर्न मेटाले थ्रेड्स ल्याएको हो । यसका फिचर्स ट्वीटरसँग मिल्दा जुल्दा छन् र यसमा ५०० अक्षरसम्म लेख्न सकिन्छ ।

मस्कले भने पीडा भुलाउनका लागिइन्स्टाग्राममा झुटो खुसी देखाउनु भन्दा ट्वीटरमा अपरिचित व्यक्तिको आक्रमण सहनु राम्रो रहेको बताएका छन् ।

अर्को रुपम भन्दा थ्रेड्स इन्स्टाग्रामकै एक्स्टेन्सन हो । यसमा प्रयोगकर्ताले टेक्स्टका साथै, लिंक, तस्वीर तथा ५ मिनेटको भिडियो पनि शेयर गर्न सक्छन् ।

मेटाले थ्रेड्सलाई युरोपेली संघ बाहेकका देशमा लञ्च गरेको छ । लञ्चिङको ४ घन्टामा नै ५० लाख प्रयोगकर्ता थ्रेड्समा जोडिएको जुकरबर्गले बताएका छन् ।

Previous Post

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

Next Post

मिर्गौलामा पत्थरी भएकाले बियर खाँदा निको हुन्छ ?

HoKhabar

HoKhabar

Related Posts

सूचना/प्रबिधि

यूएईले दिन थाल्यो नेपालीलाई श्रम तथा भिजिट भिसा

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । अब यूएई जान...

Read more

नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

७ महिना अगाडि
1.2k

यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन,भाडा बढ्ला भनेर चिन्ता नगर्नु -यातायात मन्त्री देवेन्द्र दाहाल

१० महिना अगाडि
1.2k

तीज गीतमा विकृति र अश्लीलता फैलाउनेलाई कारबाही

११ महिना अगाडि
1.2k

दुबई जाने हवाई भाडा ह्वात्तै घट्यो

११ महिना अगाडि
1.2k
Next Post

मिर्गौलामा पत्थरी भएकाले बियर खाँदा निको हुन्छ ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.