HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

चामल खाँदा मोटोपन बढ्छ ? जानौं खास

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter
जब हामी टन्न खाएर आराम गर्छौ, इनर्जी खर्च गर्दैनौं । त्यतिबेला इनर्जी फ्याट भएर जम्मा हुन्छ र मोटोपन बढ्छ ।

मोटोपन रोगको मुख्य जड हो । मोटोपनकै कारण शरीरमा धेरै प्रकारको रोग लाग्ने सम्भावना बढ्छ । मुख्यतः स्वास्थ्यप्रति सचेत व्यक्तिहरू मोटोपन कम गर्न डाइट चार्ट फलो गर्छन् । कतिपयले दैनिक भोजनमा चामलको कटौती गर्छन् । के चामलको सेवनले मोटोपन बढ्छ ?

पोषणविद् वर्षा भट्टराईका अनुसार शरीरलाई चाहिने मात्रामा चामलको सेवन गर्दा मोटोपन बढ्दैन । उनी भन्छिन्, ‘चामलसँग हरियो सागपात, दाल सबै मिलाएर खाँदा तौल सन्तुलित राख्नमा सहयोग गर्छ ।’ शरीरमा चाहिले भन्दा बढी खाएमा मात्र तौल बढ्छ । टेवल वर्क गर्ने व्यक्तिको तुलनामा शारीरिक परिश्रम गर्नेहरूलाई बढी क्यालोरी चाहिने उनी बताउँछिन् ।

चामल कार्बोहाइड्रेटको प्रमुख स्रोत हो ।’ वर्षा भन्छिन्, ‘यसबाट इनर्जीमा परिणत हुन्छ । जब हामी टन्न खाएर आराम गर्छौ, इनर्जी खर्च गर्दैनौं । त्यतिबेला इनर्जी फ्याट भएर जम्मा हुन्छ र मोटोपन बढ्छ ।’ अर्को कुरा चिनीले मोटोपन बढ्छ भन्छौं भात पनी चिनी नै हो । भातको पाचन मुखबाटै सुरु हुन्छ । भातबाट ग्लुकोज बन्छ । ग्लाइसेमिक इन्डेक्स बढी हुने भएकाले धेरै खाँदा ब्लड सुगर बढ्न सक्ने उनको भनाइ छ ।

हार्वर्ड युनिभर्सिटीबाट गरिएको एक अध्ययनमा तीनदेखि चार छाक चामल खाँदा मधुमेह हुने तथ्य सार्वजनिक भएको छ । केही अध्ययनले चामलको सेवनले मोटोपन बढ्ने सम्भावना देखाएको छ तर सन्तुलित मात्रामा यसको सेवन गरे मोटोपन हुँदैन ।

चामल कस्तो खाद्य तत्व हो ?

चामल हाम्रो मुख्य आहार हो । हामीले मात्र होइन, सयभन्दा बढी देशका मानिसहरूले चामललाई मुख्य भोजनका रूपमा खाने गरेका छन् । चामलले तत्कालै ऊर्जा प्रदान गर्छ । यसमा फाइबर, प्रोटिन, भिटामिन बी १, म्याग्नेसियम, फस्फोरस, सेलेनियम र म्याग्निजमजस्ता तत्व पाइन्छन् । सेतो चामलभन्दा खैरो चामल स्वास्थ्यका लागि बढी लाभदायक मानिन्छ । यसमा फाइबरको मात्रा बढी हुन्छ ।

चामल कति खाने ?

चामल हरेक व्यक्तिको उमेर, तौलअनुसार खानुपर्छ । कुनै रोग लागेको छ वा उसको काम कस्तो प्रकारको छ सोहीअनुसार चामलको आवश्यकता पर्छ । एक वयस्कको कुल क्यालोरीमा लगभग ४५ देखि ६५ प्रतिशत कार्बोहाइड्रेटबाट प्राप्त हुन्छ ।

Previous Post

मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने यी हुन् पाँच कुरा

Next Post

भोलि शनिबार यी ५ राशिले अवश्य गर्नुहोस् यस्ता कार्य, शनि देवको छ नजर !

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

भोलि शनिबार यी ५ राशिले अवश्य गर्नुहोस् यस्ता कार्य, शनि देवको छ नजर !

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.