HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

अब ट्विटरबाट पनि पैसा कमाउन सकिने,कसरी ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

ट्विटरले चाँडै आफ्नो प्लेटफर्ममा भेरिफाइन्ड केन्टेन क्रिएटरहरुलाई भुक्तानी गर्न सुरु गर्ने भएको छ। कम्पनीका मालिक एलन मस्कले शनिबार ट्विट गर्दै यसबारे जानकारी दिएका हुन्।
एक्स÷ट्विटरले केही हप्तामा क्रिएरटहरुलाई जबाफ दिँदै देखाइएका विज्ञापनहरुका लागि क्रिएटरहरुलाई भुक्तानी गर्न थाल्नेछ। क्रिएटरहरुलाई पहिलो ब्लकमा कुल ५० लाख डलर भुक्तानी गरिनेछ’,

मस्कको ट्विटमा भनिएको छ, ‘ध्यान दिनुहोस्, भेरिफाइड क्रिएटरहरुलाई मात्र भुक्तानी गरिनेछ र त्यो पनि भेरिफाइड प्रयोगकर्ताहरुले विज्ञापन हेरेपछि मात्र मान्य हुनेछ।’गत अप्रिल २९ मा ट्विटरले अफिसियल अकाउन्टबाट ट्विट गर्दै भनेको थियो, ‘विश्वभरका क्रिएटरहरुले अब ट्विटरमा साइन अप गर्न र कमाउन सक्छन्। आजै अप्लाई गर्न सेटिङमा मनिटाइजेसनमा ट्याप गरौँ।’

यद्यपि यसका माध्यमबाट तिनै क्रिएटरहरुले पैसा कमाउन सकछन् जसको अकाउन्टमा कम से कम ५०० फलोअर हुनेछ। यसैगरी अकाउन्ट भेरिफाइन्ड हुनुका साथै पछिल्लो ३० दिनदेखि सक्रिय रहेको पनि हुनुपर्नेछ।

ट्विटरको ट्विटमा टिप्पणी गर्दै एलन मस्कले भनेका छन्, ‘संसारभरका कन्टेन क्रिएटरहरुलाई सपोर्ट गरौँ। यो धेरै मान्छेका लागि एउटा प्रमुख आयस्रोत बन्न सक्छ। यसबाट उनीहरुले तपाइँलाई थप समय दिएर उत्कृष्ट कन्टेन्ट बनाउन सक्छन्।’

एलन मस्कले अप्रिल १४ मा ट्विट गर्दै भनेका थिए, ‘आफ्ना फलोअरहरुलाई लङफर्म टेक्स्टदेखि घन्टौँ लामो भिडियोमा कुनै पनि मेटेरियलको सब्सक्रिप्सन अफर गर्नका लागि अप्लाई गर्नुहोस्। सेटिङमा ‘मनिटाइजेसन’मा ट्याप गर्नुहोस्। ’

ट्विटरले आगामी १२ महिनाका लागि मनिटाइजेसनको कमाइबाट कुनै पनि हिस्सा लिने छैन। यद्यपि एन्ड्रोइड र आईओएसले ३० प्रतिशत शुल्क लिने गर्दछ। यो शुल्क क्रिएटरको आम्दानीबाट काटिनेछ। वेबमा चार्ज करिब ८ प्रतिशत रहेको छ।

Previous Post

७ खानेकुरा, जसले गराउन सक्छ ग्यास्ट्रिक

Next Post

पैसा कमाउनी तरीका ,कसरी कमाउने ? सुख-सयल कसरी प्राप्त गर्ने ?

HoKhabar

HoKhabar

Related Posts

सूचना/प्रबिधि

यूएईले दिन थाल्यो नेपालीलाई श्रम तथा भिजिट भिसा

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । अब यूएई जान...

Read more

नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

७ महिना अगाडि
1.2k

यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन,भाडा बढ्ला भनेर चिन्ता नगर्नु -यातायात मन्त्री देवेन्द्र दाहाल

१० महिना अगाडि
1.2k

तीज गीतमा विकृति र अश्लीलता फैलाउनेलाई कारबाही

११ महिना अगाडि
1.2k

दुबई जाने हवाई भाडा ह्वात्तै घट्यो

११ महिना अगाडि
1.2k
Next Post

पैसा कमाउनी तरीका ,कसरी कमाउने ? सुख-सयल कसरी प्राप्त गर्ने ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.