• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:16:21+05:45301620266 2026-06-13T13:16:21+05:45000000Sat, 13 Jun 2026 13:16:21 +0545Sat, 13 Jun 2026 13:16:21 +0545Asia/Kathmandu630_301606Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000021Asia/Kathmandu 620266-13Jun+0545 301606Asia/Kathmandu2130pm06p, 0000006SaturdayAsia/Kathmandu2121 262026000000 k620266 3001Asia/Kathmandu 1316ffAsia/KathmanduSat, 13 Jun 2026 13:16:21 +0545Asia/Kathmandu62026-06-13T13:16:21+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:16:21 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 16f ( '301606Asia/Kathmandu2130pm06p' === $3026pAsia/Kathmandu || '1781335881' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:16:21 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:16:21 +05456 $10630 ? 301606Asia/Kathmandu() : 301606Asia/Kathmandu() + (16630) ( 1Asia/Kathmandu30_2026p301620266( '10630_2026ff21Asia/Kathmandu30' ) * 13+05451781335881R_06_thEC+05456Satth ); } 16f ( '062621qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:16:21'; } $301606Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05451606Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781335881+0545C' ) : 6p_301606Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu301606Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05451606Asia/Kathmandu( '620266', $301606Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:16:21 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:16:21 +05456 $13pm30Asia/Kathmandu301606Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:16:21 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

ऋणको बोझले हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय मिल्नेछ राहत

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

धेरै पटक ऋणको कारण मानिसलाई मानसिक तनाव हुन थाल्छ । यो तनाव यति प्रबल हुन्छ कि मानिसहरु नसोचेको कदम चाल्न बाध्य हुन्छन् । भन्न त भनिन्छ जति ठूलो च्यादर छ त्यती नै खुट्टा फैलाउनुपर्छ तर पनि मानिस ऋणको जालमा फ से का छन् ।

ऋणका कारण व्यक्तिको आर्थिक अवस्था नाजुक हुन थाल्छ । यदि तपाई पनि ऋणको चपेटामा हुनुहुन्छ भने । कडा परिश्रम गरेर पनि ऋणबाट मुक्त हुन सकेन भने ज्योतिष शास्त्रमा केही उपायहरु बताईएको छ,

जसलाई अपनाएर तपाई ऋणको बोझबाट मुक्त हुन सक्नुहुनेछ, साथै तपाईको धन सम्वन्धी समस्याहरु पनि हटाउन सकिन्छ । यी चरणहरू गर्नुहोस्स्

१ मंगलबार शिव मन्दिरमा जानुहोस् र शिवलिंगलाई दूध र जलले अभिषेक गर्नुहोस् र दाल चढाउनुहोस्। त्यसपछि त्यहाँ बसेर ऋन्मुक्तेश्वर मन्त्र ओम रिन्मुक्तेश्वर महादेवाय नमः कम्तीमा एक माला अर्थात् १०८ पटक जप गर्नुहोस्।

२ प्रत्येक मङ्गलबार र शनिबार हनुमानजीलाई तेल र पहेंलो सिंदूर चढाएर हनुमान चालिसाको पाठ गर्नुहोस्। यसो गर्नाले ऋण सम्बन्धी सबै समस्या हटेर मन शान्त रहन्छ।

३ राती आफ्नो टाउको छेउमा भाँडामा जौ भरी राख्नुहोस्। बिहान उठेर नुहाएर जौ कुनै खाँचोमा परेकालाई दान गर्नुहोस्। यसो गर्नाले बिस्तारै धन सम्बन्धी
समस्याको अन्त्य हुन थाल्छ । ऋण मुक्तिसँगै आर्थिक अवस्था पनि मजबुत हुन्छ ।

४ बुधबार डेढ सय ग्राम मुगलाई उमालेर घ्यू र चिनी मिसाएर गाईलाई खुवाउँदा ऋण छिट्टै मुक्त हुन्छ ।

५ बाँदरलाई शख्खर चना र केरा खुवाउँदा, गाईलाई रोटी, माछालाई पिठो र चरालाई दाना खुवाउँदा पनि ऋणबाट मुक्ति मिल्छ।

६ वास्तुका अनुसार पूर्वोत्तर कोणलाई सफा राख्नुहोस्। यसो गर्नाले ऋणबाट छिट्टै छुटकारा पाउन सकिन्छ ।

७ शुक्ल पक्षको बुधवारदेखि नियमित रूपमा ऋणी गणेश स्तोत्रको पाठ गर्नुहोस्। यसो गर्नाले ऋण सम्बन्धी सबै समस्या हट्छ ।

Previous Post

घरको कुन दिशामा भगवानको फोटो राख्दा शुभ,अशुभ ? जन्नुहोस

Next Post

भाेलीबाट काठमाडौ महानगरमा सबै हिन्दी फिल्म चलाउन नदिने महानगरकाे तयारी

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
६ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

भाेलीबाट काठमाडौ महानगरमा सबै हिन्दी फिल्म चलाउन नदिने महानगरकाे तयारी

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In