HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

भोक किन लाग्छ ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in रोचक
0
bhok

bhok

136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कहिलेकाहीं खाना खाएलगत्तै किन भोक लाग्छ ? मीठो खानेकुरा देख्नासाथ किन हामीलाई भोक महसुस हुन्छ ? तनाव वा भयको बेला किन हामीलाई भोक लाग्दैन ? खासमा भोक के हो ?

जब हाम्रो शरीरलाई खानेकुराको कमी महसुस हुन्छ, पोषणको कमी महसुस हुन्छ, तब शरीरले खाना माग गर्छ । त्यसलाई हामी भोक लागेको भन्छौं ।

शरीर सञ्चालनका लागि विभिन्न हार्मोनको भूमिका भएजस्तै भोक लगाउने पनि विभिन्न हार्मोन हुन्छन्, जसले शरीरमा खानाको माग गरी खाना खुवाउने भूमिका निर्वाह गर्छन् । जसले गर्दा भोक लागेको महसुस हुने इन्डोक्रिनोलोजिस्ट डा. सविन चौलागाईं बताउँछन् ।

जब हाम्रो शरीरलाई खाना, पोषण र ऊर्जाको अभाव हुन थाल्छ, तब हामीलाई भोक महसुस हुन थाल्ने उनी बताउँछन् । ‘हामीले खाएको खानालाई पोषक तत्त्वमा परिणत गरेर शरीरले पचाएपछि हरेक अंगमा पुग्छ । जब अंगहरुमा पोषक तत्त्वको सञ्चार कम हुन थाल्छ तब पनि भोक लाग्छ,’ डा. चौलागाईं भन्छन् ।

खाना खाएको दुईदेखि तीन घण्टापछि आमाशयमा सञ्चय भएको खानेकुरा आन्द्रामा जान्छ र पेट खाली हुन्छ । यसरी पेट खाली भएपछि शरीरमा भएको हार्मोनले भोक लागेको सूचना मस्तिष्कमा पठाइदिएपछि भोक लागेको महसुस हुने चौलागाईं बताउँछन् ।

‘कुनै स्वास्थ्य समस्यामा भने शरीरलाई पोषक तत्त्वको कमी नभए पनि भोक लागेको महसुस हुन सक्छ,’ उनी भन्छन् ।

कुनै खानेकुरा देख्नासाथ किन भोक लाग्छ ?

खाना देख्नासाथ मात्र होइन कहिलेकाहीं त खानालाई सम्झेपछि पनि हामीलाई भोक लागेको महसुस हुन्छ । हाम्रो दिमागले खाना देख्नेबित्तिकै खानुपर्छ भन्ने कुरा सोचिहाल्छ । हामीले भोक मेटाउन मात्र होइन, स्वादको लागि पनि खाना खान्छौं त्यसैले खानालाई देखेपछि पाचन रस निस्किएर पाचन निस्कन्छ र पाचन प्रक्रिया सक्रिय भएर भोक लाग्ने चौलागाईं बताउँछन् ।

Previous Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन असार ०३ गते आइतबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

Next Post

छोराछोरी हुर्काउँदा ध्यान दिनैपर्ने कुरा

HoKhabar

HoKhabar

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

छोराछोरी हुर्काउँदा ध्यान दिनैपर्ने कुरा

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.