शिलामन्दिर इलाम जिल्लाको माईजोगमाई गाउँपालिका वडा नम्बर २ जोगमाई गाविसमा दोभानमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । पशुपतिनाथको दोश्रो रुप मानिने इलाम जिल्लाको जिल्लाको प्रसिद्ध धार्मिकस्थल शिलामन्दिरमा रहेको छ ।
विशेषगरी सन्तान नहुने दम्पतीहरु यहाँ पूजा गर्न पुग्छन् । लगत्तै फल मिलेको कयौँ जीवन्त उदाहरण छन् ।

Discussion about this post