काठमाडौं । अमेरिकाले डाइभर्सिटी भिसा (डिभी) को नतिजा प्रकाशन गरेको छ । सन २०२३ का लागि आवेदन दिइएका आवेदकहरुको नतिजा भर्खरै सार्वजनिक गरेको हो ।
यो नतिजा मे महिनाको ६ तारिखमा प्रकाशन हुने गरेको छ । सोही मिति अनुसार आज अमेरिकाले यो नतिजा सार्वजनिक गरेको छ ।






Discussion about this post