HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

रवि आफ्नो पक्षमा माहोल बनाउने प्रयासमा

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

५ वैशाख, भरतपुर (चितवन) । ४ मंसिरको आम चुनाव अघि रवि लामिछाने चितवनमा निस्किँदा घन्टीको मात्र आवाज सुनिथ्यो । युवा, महिला मात्र होइन, वृद्धवृद्धाहरु पनि स्वतः स्फूर्त सडकमा निस्किएका देखिन्थे ।

तर, पाँच महिनापछि दोस्रो पटक हुन लागेको चुनावमा परिस्थिति फेरिएको छ । सोमबार चितवनमा लामिछानेको घरदैलो र सभा पछ्याउँदा पहिलेजस्तो अत्यधिक भीड थिएन । विगतझैँ घर–घरबाट घन्टी बोकेर निस्किनेको जमात पनि देखिएन ।

भरतपुर महानगरपालिका–२, आँपटारीमा आयोजित सभामा लामिछाने पुग्नुअघि उनका चालक दिलबहादुर थापा (शम्भु) तीन तलामाथिबाट खसेर गम्भीर घाइते भएको खबर बाहिरियो । ‘दशा नै पो लागेको छ कि क्या हो ’, एकपछि अर्को समस्या आइलागेको गरेको संकेत गर्दै आँपटारीकी ७६ वर्षीय दौलती विश्वकर्माले भनिन्, ‘गाह्रो पार्छन् जस्तो छ ।

विश्वकर्मा बोलिरहँदा निलो झण्डा राखिएको मिनी बसमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरु आइपुगे । लामिछाने आएका हुन् कि भनेर सडक छेउ जम्मा भएकाहरुले नजर लगाए । तर, त्यहाँ कार्यकर्ता मात्र थिए ।

केहीबेर अघिसम्म २०÷२२ जना मात्र देखिएको सभा स्थल एकाएक खचाखच भयो, सडक नै छेकियो । ‘राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने नै यही हो, मान्छेहरु सबैतिरबाट बोकेर ल्याएका हुन्छन्’, भरतपुरका कांग्रेस समर्थक बलराम अधिकारी आरोप लगाउँछन्, ‘त्यो देखेर मुख्य दलका नेताहरु डराएका छन् ।

Previous Post

आज देखि ड्राइभिङ लाइसेन्स अनलाइन आवेदन दिन सकिने

Next Post

के कसरी जाँचिन्छ काठमाडौंको वायु प्रदूषण ?

HoKhabar

HoKhabar

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

के कसरी जाँचिन्छ काठमाडौंको वायु प्रदूषण ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.