• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T11:20:44+05:45302020266 2026-06-04T11:20:44+05:45000000Thu, 04 Jun 2026 11:20:44 +0545Thu, 04 Jun 2026 11:20:44 +0545Asia/Kathmandu630_302006Asia/Kathmandu( $3026pAsia/Kathmandu, $110630 = 0 ) { // Thu20266'30 00000044Asia/Kathmandu 620266-11Jun+0545 302006Asia/Kathmandu4430am06p, 0000006ThursdayAsia/Kathmandu4444 262026000000 k620264 3011Asia/Kathmandu 0420ffAsia/KathmanduThu, 04 Jun 2026 11:20:44 +0545Asia/Kathmandu62026-06-04T11:20:44+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 11:20:44 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 20f ( '302006Asia/Kathmandu4430am06p' === $3026pAsia/Kathmandu || '1780551344' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 11:20:44 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:20:44 +05456 $110630 ? 302006Asia/Kathmandu() : 302006Asia/Kathmandu() + (20630) ( 11Asia/Kathmandu30_2026p302020266( '110630_2026ff44Asia/Kathmandu30' ) * 11+05451780551344R_04_thEC+05454Thuth ); } 20f ( '062644qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 11:20:44'; } $302006Asia/Kathmandu15420266Asia/Kathmandu = $110630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452006Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780551344+0545C' ) : 4p_302006Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu302006Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452006Asia/Kathmandu( '620264', $302006Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 11:20:44 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:20:44 +05456 $04am30Asia/Kathmandu302006Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 11:20:44 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

नयाँ वर्ष २०८० लागे संगै लगत्तै यी ४ राशिकालाई हुने छ लक्ष्मी माताको विशेष कृपा !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नयाँ वर्ष २०८० को नाम पिंगल हो। यस वर्ष राजाको पद राजकुमार ग्रह बुधलाई र मन्त्री पद राक्षसको गुरु शुक्र ग्रहलाई दिइएको छ।
दिव्य परिषद्को निर्वाचनमा शनिलाई धनको जिम्मेवारी दिइएको छ भने गुरुलाई बादलको स्वामी र रसको मालिक बनाइएको छ। चैत्र नवरात्रि पनि यही दिनबाट सुरु हुँदैछ।

विक्रम नवसंवत्सर २०८० मा, केहि राशिका मानिस भाग्यशाली हुने निश्चित छ। ज्योतिष शास्त्र अनुसार यी राशिहरुलाई वर्षभर सूर्य भगवानको विशेष कृपा रहनेछ। जानौँ नयाँ वर्षबाट कुन राशिका शुभ दिनहरू सुरु हुँदैछ।

मेष राशि: काममा उत्साह बढ्नेछ। धार्मिक कार्यमा झुकाव बढ्नेछ। माताको सहयोग मिल्नेछ। आमाबाट धन प्राप्तिको सम्भावना छ। साथीको आगमन हुन सक्छ। बौद्धिक कार्यमा धनार्जन हुनेछ। जागिरमा स्थान परिवर्तनको सम्भावना छ। परिवारका साथ धार्मिक स्थलको यात्रामा जान सकिनेछ।

मिथुन राशि: व्यापार विस्तारको योजना साकार हुनेछ। दाजुभाइको सहयोग मिल्नेछ। परिवारमा शुभ कार्य हुनेछ। कपडा उपहार पनि पाउन सकिन्छ। जागिर परिवर्तनसँगै अन्य ठाउँमा सर्नु पर्न सक्छ। आयात–निर्यात व्यापारमा लाभको अवसर मिल्नेछ। आमाको सहयोग मिल्नेछ। सवारी साधनको आनन्द बढ्न सक्छ।

वृश्चिक राशि: आत्मविश्वासले भरिपूर्ण रहनेछ। परिवारमा सुख सुविधा विस्तार हुनेछ। जीवनसाथीसँग मनमुटाव हुन सक्छ। कार्यस्थलमा परिवर्तनको सम्भावना छ, परिश्रमको अतिरिक्त हुनेछ। माताको साथ र सहयोग मिल्नेछ। नाफा बढ्ने सम्भावना छ। काममा अधिकारीको सहयोग मिल्नेछ।

धनु राशि: मनमा आनन्दको अनुभूति हुनेछ, तर पनि आत्मसंयम रहनु होला। नोकरीमा अन्य ठाउँमा सर्नु पर्न सक्छ। आम्दानी बढ्नेछ। कार्यक्षेत्रमा उच्च-अधिकारीको सहयोग मिल्नेछ। घरपरिवारको सहयोग पनि मिल्नेछ। कपडा आदिमा खर्च बढ्न सक्छ।

Previous Post

सुपा देउराली माताले सबैको मनकामना पुरा गरुन,चैत्र ३० गते बिहिबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल !

Next Post

नयाँ बर्षको पहिलो दिन देखि चम्किनेछ यी ७ राशि हुने मानिसको भाग्य !

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

नयाँ बर्षको पहिलो दिन देखि चम्किनेछ यी ७ राशि हुने मानिसको भाग्य !

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ६ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ६ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In