समाचार

समाचार

दसैँमा काठमाडौँ उपत्यका बाहिर जाँदा नागढुङ्गा सुरुङमार्ग हुँदै जान पाइने

दसैँमा काठमाडौँ उपत्यका बाहिर जाँदा नागढुङ्गा सुरुङमार्ग हुँदै जान पाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दसैँमा उपत्यकाबाट...

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीन भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन उहाँ  यही भदौ १४ गते चीन  प्रस्थान गर्नुभएको थियो । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। उनी चिनियाँ राष्ट्रपति सी चिनफिङको...

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

अर्घाखाँचीमा श्रीमानद्वारा आफ्नै श्रीमतीको हत्यागरी घरभित्रै पुरेको अवस्थामा फेला

अर्घाखाँची- आफ्नै श्रीमती ३४ वर्षीया सुमित्रा कुमाल गुरूङको हत्या गरेको अभियोगमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका-४ पातले बस्ने ३६ वर्षीय किरण गुरूङलाई...

अफगानिस्तानमा ६.३ तीव्रताको भूकम्प- २५० जनाको मृत्यु,

अफगानिस्तानमा आइतबार राति ६.३ तीव्रताको भूकम्प जाँदा कम्तिमा २५० जनाको मृत्यु भएको छ ।  ५०० भन्दा बढी घाइते भएका छन्...

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको बताएको छ। जसका प्रभावले आज...

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

काठमाडौं। ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले प्राप्त गरेकी छन्। आज ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भएको अन्तिम...

आजको मौसम पूर्वानुमान : देशभर मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर...

कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि नेपालमा श्रीमतीको पनि मृत्यु

कुवेतमा वैदेशिक रोजगारीमा रहेका धनकुटा महालक्ष्मी नगरपालिका–१ कटहरेका ४३ वर्षीय डम्बर मगर विषाक्त मदिरा सेवनका कारण १० दिनअघि मृत्यु भएको...

आशिका तामाङलाई पाँच दिन कैद सजाय हुने

सामाजिक अभियान्ताका रुपमा सक्रिय आशिका तामाङलाई पाँच दिन कैद सजाय हुने भएको छ । आपराधिक उपद्रव गर्न नहुने मुद्दामा अदालतले...

ट्रेन्डिङ