HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

दसैँमा काठमाडौँ उपत्यका बाहिर जाँदा नागढुङ्गा सुरुङमार्ग हुँदै जान पाइने

अप्सरा आचार्य by अप्सरा आचार्य
९ महिना अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

दसैँमा काठमाडौँ उपत्यका बाहिर जाँदा नागढुङ्गा सुरुङमार्ग हुँदै जान पाइने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दसैँमा उपत्यकाबाट बाहिरिने र दसैँपछि भित्रिने सवारी सञ्चालन गर्नेबारे छलफल भइरहेको जनाएको छ ।मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार दसैँमा नागढुंगा सुरुङमार्गमा सवारीसाधन परीक्षणका रुपमा सञ्चालनका लागि छलफल भइरहेको छ । ‘दसैँलाई लक्षित गरेर सञ्चालनका लागि छलफल गर्दैछौँ । त्यतिबेलासम्म कति काम सकिन्छ । अनि कन्सल्टेन्ट कन्ट्याक्टरले के भन्छन् । सुरक्षाको कुरा छ,’ सचिव शर्माले भने, ‘वान वे जस्तो दसैँका बेला यताबाट जानेलाई र दसैँपछि फर्किने बसलाई सुरुङमार्गबाट दिने तयारीबारे छलफल भइरहेको छ ।‘
हालसम्म कति बन्यो सुरुङमार्ग ?नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको निर्माण करिब सकिसकेको छ । करिब ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । अहिले परीक्षणको चरणमा रहेको छ । यस्तै नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका परामर्शदाता इन्जिनियर रमेश कोइरालाका अनुसार सबै उपकरणको अन्तिम चेकजाँच र तिनको कार्यक्षमता परीक्षण चलिरहेको छ ।

Previous Post

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल भदौँ १९ गते बिहिबार को राशिफल

Next Post

काठमाडौं उपत्यकामा रातिमा कुकरमा सिट्ठी नलगाउन आग्रह

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

काठमाडौं उपत्यकामा रातिमा कुकरमा सिट्ठी नलगाउन आग्रह

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.