समाचार

समाचार

आज राष्ट्रिय शोक मनाउन मुलुकभर सार्वजनिक बिदा

गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा दिएको छ । मन्त्रालयका प्रवक्ता आनन्द...

मकवानपुरमा सुत्केरी महिलालाई बलात्कार-एक जना पक्राउ

मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुई महिनाकी सुत्केरी महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार...

सुदन गुरुङ नेतृत्वको समूहले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा

जेन्जी समूहका अगुवा सुदन गुरुङ नेतृत्वको एक समूहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । मन्त्री छनोटमा असन्तुष्टि जनाउँदै गएराति...

चाडवाड लक्षित सहुलियत पसल आजदेखि सरकारी सहुलियत पसल, ७० रुपैयाँसम्म छुट

सरकारले चाडपर्वलाई लक्ष्य गरी सोमबारदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । सहुलियत पसलमा सामानअनुसार ७० रुपैयाँसम्म छुट हुने भएको छ ।...

????????? ??????, ??????? ??? ?????????????? ????? ??????? ?????? ??????????? ????? ????? ????? ? ?????? : ??????? ????? / ????

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले छोडिन् रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’ अब...

ट्रेन्डिङ