f00000062026-06-05T01:07:35+05:45300720266 2026-06-05T01:07:35+05:45000000Fri, 05 Jun 2026 01:07:35 +0545Fri, 05 Jun 2026 01:07:35 +0545Asia/Kathmandu630_300706Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Fri20266'30 00000035Asia/Kathmandu 620266-1Jun+0545 300706Asia/Kathmandu3530am06p, 0000006FridayAsia/Kathmandu3535 262026000000 k620265 3001Asia/Kathmandu 0507ffAsia/KathmanduFri, 05 Jun 2026 01:07:35 +0545Asia/Kathmandu62026-06-05T01:07:35+05:45Asia/Kathmandu am605 Fri, 05 Jun 2026 01:07:35 +0545Asia/KathmanduamFridayFriday26 6Asia/KathmanduAsia/Kathmandu05 302026. 07f ( '300706Asia/Kathmandu3530am06p' === $3026pAsia/Kathmandu || '1780600955' === $3026pAsia/Kathmandu ) { Fri, 05 Jun 2026 01:07:35 +0545Asia/Kathmandu30000000Fri, 05 Jun 2026 01:07:35 +05456 $10630 ? 300706Asia/Kathmandu() : 300706Asia/Kathmandu() + (07630) ( 1Asia/Kathmandu30_2026p300720266( '10630_2026ff35Asia/Kathmandu30' ) * 01+05451780600955R_05_thEC+05455Frith ); } 07f ( '062635qFriday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-05 01:07:35'; } $300706Asia/Kathmandu15520266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu5 Friam30Asia/Kathmandu+05450706Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780600955+0545C' ) : 5p_300706Asia/Kathmandu15520266Asia/Kathmandu(); $05am30Asia/Kathmandu300706Asia/Kathmandu = 6Asia/Kathmandu5 Friam30Asia/Kathmandu+05450706Asia/Kathmandu( '620265', $300706Asia/Kathmandu15520266Asia/Kathmandu ); Fri, 05 Jun 2026 01:07:35 +0545Asia/Kathmandu30000000Fri, 05 Jun 2026 01:07:35 +05456 $05am30Asia/Kathmandu300706Asia/Kathmandu->f2026Fri, 05 Jun 2026 01:07:35 +054506am30( $3026pAsia/Kathmandu ); }

समाचार

समाचार

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । उनलाई कमलादीस्थित प्रज्ञा भवनबाट सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका...

आज निर्णायक वार्ता गर्ने तयारी,आन्दोलनरत शिक्षकहरुसँगको वार्ता सकारात्मक,

सरकार र आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरुबीच भएको वार्ता सकारात्मक रुपमा अघि बढेको छ। हिजो राति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त...

मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षा को सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...

कास्कीमा चट्याङ लागेर दुई मजदुरको मृत्यु

कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर दुई मजदुरको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको अवस्थामा आइतबार...

यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको...

बानेश्वरमा प्रहरीसँगको झडपमा परी ६३ जना शिक्षकहरू घाइते

प्रहरीसँगको झडपमा परी ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन् । आइतबार दिउँसो नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र...

पानी तान्ने मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु

बारा–आदर्शकोतवाल गाउँपालिका-८ बोहा टोल बस्ने ४५ वर्षीय चनर मुखियाको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । आफ्नै खेतमा जडान...

मौसम : देशका यी स्थानमा हुने छ वर्षा

आइतबार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार...

आज आमाको मुख हेर्ने पर्व:जन्मदाता आमालाई सम्मान गरी मनाइने

प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा-मीठा...

डोल्पामा भीरबाट लडेर दुई जना मजदुर को मृत्यु

डोल्पामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। ठुलीभेरी नगरपालिका-४ मा पर्ने तिप्ला तातोपानी जोड्ने बाटोबाट लडेर दुई जनाको मृत्यु...

ट्रेन्डिङ

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.