HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

डोल्पामा भीरबाट लडेर दुई जना मजदुर को मृत्यु

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

डोल्पामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। ठुलीभेरी नगरपालिका-४ मा पर्ने तिप्ला तातोपानी जोड्ने बाटोबाट लडेर दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रोल्पा सुनछहरी गाउँपालिका-३ बस्ने अन्दाजी ३३ वर्षीया पार्वती घर्ती र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका -३ बस्ने १८ वर्षीय किरण भण्डारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीका अनुसार ‘घटनाका बारेमा बिहीबार बिहानमात्र प्रहरीलाई खबर आएको थियो। ‘खबर आउनेवित्तिकै प्रहरी पुग्यो। मृतकहरूको शव संकलन गरेर जिल्ला अस्पतालमा पुर्‍यायो,’ उनले भने।

प्रहरीका अनुसार मृतक दुबैजना मजदुर हुन् । हाल तिप्ला गाउँ जोड्ने खानेपानी आयोजनामा काम गर्दै थिए । यस अघि तिप्ला तातोपानी जोड्ने सडकमा काम गर्थे । उतिबेला घटनास्थलको नजिकै रहेको वडारमा बस्ने गर्थे । बन्दोबस्तीका सामानहरु पनि त्यसै ओडारमा राखेका थिए ।

तिनै बन्दोबस्तीका सामानहरु लिएर फर्कने क्रममा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिला महिला चिप्लिन् । त्यसपछि उनैलाई बचाउँछु भन्दा युवक पनि भिरबाट चिप्लिएर लडेका थिए। उनीहरु दुबैजना करिब चार मिटर तल खसेको र शरीरभरि नै चोटैचोट रहेको प्रहरीले जनाएको छ ।

मृतक दुबैजनाको शव संकलन गर्न करिब दुई घन्टा लागेको प्रहरीले जनाएको छ ।

Previous Post

घट्यो सुनको मुल्य ,कतिमा हुँदै छ कारोबार ?

Next Post

चुनावमा गरेको वाचा बिर्सेका छैनौँ- पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

चुनावमा गरेको वाचा बिर्सेका छैनौँ- पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.