• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:44:09+05:45304420266 2026-06-13T13:44:09+05:45000000Sat, 13 Jun 2026 13:44:09 +0545Sat, 13 Jun 2026 13:44:09 +0545Asia/Kathmandu630_304406Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000009Asia/Kathmandu 620266-13Jun+0545 304406Asia/Kathmandu0930pm06p, 0000006SaturdayAsia/Kathmandu0909 262026000000 k620266 3001Asia/Kathmandu 1344ffAsia/KathmanduSat, 13 Jun 2026 13:44:09 +0545Asia/Kathmandu62026-06-13T13:44:09+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:44:09 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 44f ( '304406Asia/Kathmandu0930pm06p' === $3026pAsia/Kathmandu || '1781337549' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:44:09 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:44:09 +05456 $10630 ? 304406Asia/Kathmandu() : 304406Asia/Kathmandu() + (44630) ( 1Asia/Kathmandu30_2026p304420266( '10630_2026ff09Asia/Kathmandu30' ) * 13+05451781337549R_06_thEC+05456Satth ); } 44f ( '062609qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:44:09'; } $304406Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454406Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781337549+0545C' ) : 6p_304406Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu304406Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454406Asia/Kathmandu( '620266', $304406Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:44:09 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:44:09 +05456 $13pm30Asia/Kathmandu304406Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:44:09 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

मुटु, दिमाग र पेटलाई रोगी बनाउँछ रिसले, स्मरणशक्ति कमजोर हुन्छ

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

रिसमा मानिसको दिमाग फुट्न थाल्छ भनेको सुन्नुभएको होला तर यसको वास्तविकता योभन्दा पनि निकै खतरनाक छ । रिसले सम्पूर्ण शरीरलाई रोगी बनाउँछ । यसले दिमागलाई मात्र होइन मुटु र पेटलाई पनि बिगार्छ । यसले दीर्घकालीन रोगहरूलाई जन्म दिन्छ । बाल्टिमोरको जोन हप्किन्स अस्पतालका कार्डियोलोजिस्ट डा. इलान शोर विटस्टेन भन्छन्, ‘रिस वा निराशाले शरीरको न्युरोहर्मोनल प्रणालीमा धेरै दबाब दिन्छ, जसले आपतकालीन अवस्था निम्त्याउन सक्छ । यो लामो समयसम्म रहिरहे मानिसको मृत्युसमेत पनि हुनसक्छ । क्रोधले हाम्रो हृदय प्रणालीदेखि हाम्रो स्नायु प्रणालीसम्म सबैलाई असर गर्छ ।

रिसले शरीरको हरेक अंगलाई असर गर्छ, रिसले मुटुमा असर गर्छ: ब्रोकन हार्ट सिन्ड्रोमका विशेषज्ञ डा. विटस्टेन भन्छन्, ‘रिसले धमनीलाई साँघुरो पार्छ । यदि पहिले नै उच्च रक्तचाप वा उच्च कोलेस्ट्रोल जस्ता हृदय रोग छ भने, हृदयघात हुन सक्छ । ’ डा. विटस्टेन थप्छन्, ‘रिसले रक्तचाप बढाउँछ, नसा खुम्चिनुका साथै प्रतिरोधी क्षमताबाट पचाउने खालको सेल निस्कन्छ । यो सबै एकैपटक हुन्छ । यसले धमनीहरु अवरुद्ध हुन्छन् ।’

दिमागले निर्णय लिन सक्दैन: रिसमा दिमागले सही निर्णय लिन सक्दैन । युनिभर्सिटी अफ शिकागोका मनोरोग तथा बिहेवियरल न्युरोसाइन्सका प्राध्यापक डाक्टर रोयसे ली भन्छन्, ‘कुनै खास कारणले उत्तेजित हुँदा दिमाग केही गरेर देखाउनका लागि पनि प्रेरित हुन्छ । मानिसले रिसमा त्यो कुरा भन्छ र गर्छ जुन उसलाई मन पर्दैन । रिसमा स्मरणशक्ति कमजोर हुन्छ । कुनै कुरामा ध्यान केन्द्रीत हुन पाउँदैन ।’

पेटको समस्या: भावना र पेटको नजिकको सम्बन्ध छ । रिसका कारण ग्यास्ट्रोको समस्या हुन थाल्छ । खाना पच्दैन । कब्जियत हुन थाल्छ । डाक्टर एटिनजिन भन्छन्, ‘रिसमा पेटको मांसपेशी बढी सक्रिय हुने गर्छ । कतिपटक आन्द्रा आफ्नो स्थानबाट हट्ने गर्छ । यसले झाडासमेत हुनसक्छ । कतिपटक रिसका कारण पेट बटारिन पनि थाल्छ । कतिपटक भोक लाग्नसमेत बन्द हुन्छ ।

आफूलाई फिट राख्नुहोस् र पर्याप्त सुत्नुहोस्: डा. विलियम बर्ग, क्लिनिकल मनोवैज्ञानिक र येल स्कूल अफ मेडिसिनका प्रोफेसर भन्छन्, ‘रिसलाई रोक्न सधैँ सम्भव हुँदैन, तर हामी यसलाई कम गर्न सक्छौँ । ध्यान, प्राणायाम गरेर आफूलाई फिट राख्नुहोस् र पर्याप्त निद्रा लिनुहोस् । यसले रिस नियन्त्रणमा रहनेछ ।

Previous Post

इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध मुद्दा दायर

Next Post

बाथ रोग छ ? छुदै नछुनुस् यी चिज

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

१२ महिना अगाडि
1.2k
Next Post

बाथ रोग छ ? छुदै नछुनुस् यी चिज

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In