• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T17:56:35+05:45305620266 2026-06-13T17:56:35+05:45000000Sat, 13 Jun 2026 17:56:35 +0545Sat, 13 Jun 2026 17:56:35 +0545Asia/Kathmandu630_305606Asia/Kathmandu( $3026pAsia/Kathmandu, $50630 = 0 ) { // Sat20266'30 00000035Asia/Kathmandu 620266-17Jun+0545 305606Asia/Kathmandu3530pm06p, 0000006SaturdayAsia/Kathmandu3535 262026000000 k620266 3005Asia/Kathmandu 1356ffAsia/KathmanduSat, 13 Jun 2026 17:56:35 +0545Asia/Kathmandu62026-06-13T17:56:35+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 17:56:35 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 56f ( '305606Asia/Kathmandu3530pm06p' === $3026pAsia/Kathmandu || '1781352695' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 17:56:35 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 17:56:35 +05456 $50630 ? 305606Asia/Kathmandu() : 305606Asia/Kathmandu() + (56630) ( 5Asia/Kathmandu30_2026p305620266( '50630_2026ff35Asia/Kathmandu30' ) * 17+05451781352695R_06_thEC+05456Satth ); } 56f ( '062635qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 17:56:35'; } $305606Asia/Kathmandu16320266Asia/Kathmandu = $50630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05455606Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781352695+0545C' ) : 6p_305606Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu305606Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05455606Asia/Kathmandu( '620266', $305606Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 17:56:35 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 17:56:35 +05456 $13pm30Asia/Kathmandu305606Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 17:56:35 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

जाडोमा मौसममा पिस्ता खाँदा हुने फाइदाहरु

हो खबर by हो खबर
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

जाडो मौसममा स्वस्थ रहन पिस्ता (पेस्ता) को सेवन निकै फाइदाजनक मानिन्छ । पिस्ता एक प्राकृतिक फल हो, यसमा गरम तत्व हुने भएकाले गर्मीमा भन्दा चिसो मौसममा खानु लाभदायक मानिन्छ । स्वादिलो परिकार तयार पार्न पिस्ताको प्रयोगलाई प्रमुख स्वादका रूपमा सेफहरूले लिने गरेका छन् । पेस्ताको स्वाद मन नपराउने हामीमध्ये थोरै मात्र होलान्, ठूला-साना सबै होटलका सेफहरु समेत पिस्ताकाे बखान गर्छन् ।

हरियो सागपातमा जस्तै पिस्तामा पनि प्रोटिनको मात्रा लुकेको हुन्छ । र, यसको सेवन साकाहारी तथा मांसाहारी दुबैथरीका मानिसका लागि लाभदायक नै मानिन्छ । किनकि यसको प्रयोग माछामासुको सट्टामा समेत गर्न सकिन्छ ।

– पिस्तामा फाइबर, प्रोटिन, भिटामिन सी, जिंक, कपर, पोटासियम, आइरन, क्याल्सियम र अन्य धेरै पोषक तत्वहरू पाइन्छन् । यसले तपाईलाई स्वस्थ मात्र राख्दैन, धेरैजसो रोगलाई पनि टाढा राख्छ ।

– यसमा पाइने फ्याटी एसिड पाइन्छ, जुन हाम्रो स्वास्थ्यका लागि लाभदायक मानिन्छ । तपाईको छालालाई स्निग्ध र मुलायम बनाइराख्न यसले मद्दत गर्छ, जसले गर्दा छालामा प्राकृतिक चमक कायम रहन्छ । यसका साथै शरीरका अन्य अंगहरूमा स्निग्धताका लागि पनि फाइदाजनक हुन्छ ।

– पिस्तामा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ, जुन आँखाको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यस तत्वले तपाईलाई जवान राख्न समेत मद्दत गर्छ । यसले छालामा चाउरी पर्ने गतिलाई कम गर्छ र छिटो बूढो हुनबाट जोगाउँछ ।

– पिस्ता कपाल झर्नबाट बचाउनका लागि पनि निकै फाइदाजनक हुन्छ । कपालका लागि यसलाई नियमित सेवन गर्न सकिन्य, या पिँधेर पेस्ट बनाएर कपालमा लगाउन सकिन्छ ।

– घामको किरणको असरबाट बच्न पनि पिस्ताको प्रयोग निकै उपयोगी हुन्छ । यसलाई चारोलीको साथमा दूधमा पिसेर पेस्ट बनाउनुहोस् र प्याकको रूपमा लगाउनुहोस् । नियमित रूपमा यसो गर्नाले छालाको रङ गोरो हुन थाल्छ ।

– जाडो मौसममा मुटु रोगीका लागि समस्या बढ्छ । तर पिस्ताको सेवनले मुटुका बिरामीलाई फाइदा हुन्छ, किनभने पिस्ताले खराब कोलेस्ट्रोल घटाएर राम्रो कोलेस्ट्रोल बढाउने काम गर्छ ।

– वटा पिस्ताको नियमित सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा पनि बढाउँछ । साथै रोग प्रतिरोधात्मक क्षमतालाई पनि मजबुत बनाउँछ र रोगबाट हामी जोगिन सक्छौँ ।

– पिस्ता कुनै पनि ‘ब्रेन टोनिक’भन्दा कम छैन, यो एकदमै पौष्टिक छ । यसको सेवन गर्नाले दिमाग तेज हुनुका साथै सोच्ने र स्मरण गर्ने शक्ति पनि बढ्छ । त्यसैले जाडो मौसममा नियमित रूपमा पिस्ताको सेवन गर्न सकिन्छ ।

– जाडो मौसममा तौल चाँडै बढ्छ । तर यदि तपाईंले आफ्नो आहारमा पिस्ता समावेश गर्नुभयो भने तौललाई सजिलै नियन्त्रणमा राख्न सकिन्छ । किनभने पिस्ता खाएपछि लामो समयसम्म भोक लाग्दैन र पेट भरिएको महसुस हुन्छ, धेरै खान नपरेमा तौल बढ्दैन ।

– जाडो मौसममा तौल घटाउन वा स्थिर राख्न चाहनेले समेत पिस्ता सेवन गर्नुपर्छ । यो कम क्यालोरी र उच्च प्रोटिनको राम्रो स्रोत हो ।

– केही निश्चित प्रकारका खानेकुरामा उपलब्ध फेनोलीक भन्ने तत्व पेस्तामा पनि उपलब्ध छ जसले शरीरमा विषादीनाशकको काम गर्छ । विषादीनाशक गुणले शरीरमा तनाव उत्पन्न हुन दिदैन जसका कारण क्यान्सर तथा मुटुजन्य रोगले घर बनाउन सक्तैन ।


Previous Post

खानुस् कोदोको ढिँडो, स्वास्थ्यमा पुग्छ फाइदा

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८०,माघ ३ गते बुधबार,भाग्य कस्तो छ, हेर्नुहोस :

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?

by हो खबर
१ हप्ता अगाडि
0
1.2k

विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक...

Read more

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

५ महिना अगाडि
1.2k

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८०,माघ ३ गते बुधबार,भाग्य कस्तो छ, हेर्नुहोस :

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In