• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:00:42+05:45300020266 2026-06-04T08:00:42+05:45000000Thu, 04 Jun 2026 08:00:42 +0545Thu, 04 Jun 2026 08:00:42 +0545Asia/Kathmandu630_300006Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000042Asia/Kathmandu 620266-8Jun+0545 300006Asia/Kathmandu4230am06p, 0000006ThursdayAsia/Kathmandu4242 262026000000 k620264 3008Asia/Kathmandu 0400ffAsia/KathmanduThu, 04 Jun 2026 08:00:42 +0545Asia/Kathmandu62026-06-04T08:00:42+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:00:42 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 00f ( '300006Asia/Kathmandu4230am06p' === $3026pAsia/Kathmandu || '1780539342' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:00:42 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:00:42 +05456 $80630 ? 300006Asia/Kathmandu() : 300006Asia/Kathmandu() + (00630) ( 8Asia/Kathmandu30_2026p300020266( '80630_2026ff42Asia/Kathmandu30' ) * 08+05451780539342R_04_thEC+05454Thuth ); } 00f ( '062642qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:00:42'; } $300006Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450006Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780539342+0545C' ) : 4p_300006Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300006Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450006Asia/Kathmandu( '620264', $300006Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:00:42 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:00:42 +05456 $04am30Asia/Kathmandu300006Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:00:42 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

रामबहादुर बम्जन पक्राउ

हो खबर by हो खबर
२ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, पुस २४। तपस्वी रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । उनी लामो समयदेखि प्रहरीको खोजीमा थिए।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको प्रवक्ता नवराज अधिकारीले बताए ।

सिआइबी प्रमुख एवं एआइजी किरण बज्राचार्यका अनुसार बमजन केही समयदेखि काठमाडौंमा बस्दै आएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी नायव उपरिक्षक (डिएसपी) धर्मराज भण्डारीको नेतृत्वको टोलीले बमजनलाई पक्राउ गर्न खटिएको थियो। 

उक्त टोलीले अनुसन्धान र निगरानी गरी मंगलबार बुढानिलकण्ठको हात्तीगौडास्थित घरमा रहेको भन्ने एकिन गरेपछि पुगेको डिएसपी भण्डारीको टोलीले उनलाई नियन्त्रणमा लिन सफल भएको हो। 

श्रीमती र छोराछोरीसँग बस्दै आएका थिए।  प्रहरी पुगेको थाहा पाएपछि उनकी श्रीमती लगायतले पनि प्रहरीलाई रोक्न कोसिस गरेका थिए भने त्यही क्रममा घरको दोश्रो तल्लाबाट हाम फालेका थिए। उनी भाग्न लागेपछि प्रहरीले उनलाई बाहिरै पक्राउ गरेको स्रोतले जनाएको छ। 

बम्जनमाथि यौन शोषण, बलात्कार र आनीहरूलाई बेपत्ता बनाएको आरोप लागेको थियो। उनीविरूद्ध पाँच परिवारले उजुरी दिएका थिए।

आफ्नो आश्रममा बस्दै आएका तीन जना युवती र दुई युवालाई बेपत्ता पारेको उजुरी विभिन्न प्रहरी कार्यालयमा दर्ता भएको थियो। तीमध्ये एक जनालाई उनले सिन्धुपाल्चोकस्थित आश्रममा हत्या गरी शवसम्म बेपत्ता पारेको थियो। उनीविरूद्ध गंगामायाले बलात्कारको जाहेरी दिएकी थिइन्। सर्लाही जिल्ला अदालतमा उक्त मुद्दा विचाराधीन छ।

Previous Post

बढ्यो सेयर बजार कति पुग्यो कारोबार रकम ?

Next Post

व्यवसाय सफल बनाउन के गर्ने ?

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
३ घण्टा अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

३ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post

व्यवसाय सफल बनाउन के गर्ने ?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ३ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In