काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । उक्त दिन बजार २०.६२ अंकले बढेर २०७० को विन्दुमा कायम हुन पुगेको छ ।
आज सेयर बजारमा बढोत्तरी आउँदा कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंकसहित ११ कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।






Discussion about this post