दाङ- प्युठानको बाग्दुलाबाट दाङकाे भालुबाङ तर्फ आउदै गरेको हाईस गाडी दुर्घटना हुँदा १० जना घाइते हुनुभएकाे छ ।
सरुमारानी गाउँपालिका ४ बडाँडाको ठूलो घुम्तीमा लु २ ख ३०९३ नम्बरको हाईस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिनुभयाे ।
घाईतेहरुको उद्धार गरी एम्बुलेन्स मार्फत भालुवाङ ल्याइएको छ । दुर्घटनावारे थप विवरण आउन बाँकी छ ।।
खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...
Read more







Discussion about this post