HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

रुघाको लागि रामवाणकाे काम गर्छ प्याजले, यस्ताे छ प्रयोग गर्ने तरिका

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
Red Onion and Slices Isolated on White Background

Red Onion and Slices Isolated on White Background

136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

वर्षा ऋतुमा चिसो,रुघा-खोकी जस्ता समस्याले हामीलाई चाँडै समात्छ । काँचो प्याजको सेवनले कैयौँ समस्याको समाधान गर्छ । तपाई हाम्रो भान्समा दैनिक रुपमा उपभोग हुने प्याजले क्यान्सर देखि मधुमेह सम्मको रोगसँग लड्न मद्धत पुग्छ । चिकित्सकका अनुसार दिनहुँ प्याज खाँदा मुटुसम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ ।

यस परिवर्तित मौसममा तपाइँलाई चिसो र नाक बग्ने समस्याहरू सुरू हुनसक्छ। विशेष गरी बच्चाहरूलाई प्रारम्भिक रूपमा यो समस्याले छिटै समात्छ। यस्ता समस्याल अन्य रोगहरू पनि निम्त्याउन सक्छ। यस्तोमा एक साधारण उपायले यस्ता समस्याबाट छुटकारा दिलाउछ ।

 आवश्यक सामाग्री:- 

१) रातो प्याज

२) मह

३) कचौरा

४) फ्रिज, 

यस्ताे छ बाकिँ तरिका:- सबैभन्दा पहिला एउटा रातो प्याज छिलेर काट्नुहोस् ।

अब प्याजको हरेक टुक्रामा राम्रोसंग मह लगाउनुहोस् त्यसपछि, मह लगाएका प्याजको टु-क्रालाई एक रातको लागि फ्रिजमा राख्नुहोस् ।बिहान फ्रिजबाट निकालेर आधा घण्टाको लागि छोड्नुहोस् । अब यसको ता-प-क्रम सामान्य भएपछि खानुहोस् र कचौराको तल बसेको मह पनि खानुहोस् । एक पटकको प्रयोगमै तपाईंको रुघा-खोकी, चिसोबाट राहत मिल्छ र नाक बग्ने समस्या पनि निदान हुन्छ ।

Previous Post

आलुको बोक्रा बिर्सिएर पनि फाल्ने नगर्नुहाेस्, यस्ता छन् यसका फाइदै-

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज मङ्सिर ,२८ गते बिहिबार,भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल  

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज मङ्सिर ,२८ गते बिहिबार,भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल  

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.