• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:43:40+05:45304320266 2026-06-13T13:43:40+05:45000000Sat, 13 Jun 2026 13:43:40 +0545Sat, 13 Jun 2026 13:43:40 +0545Asia/Kathmandu630_304306Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000040Asia/Kathmandu 620266-13Jun+0545 304306Asia/Kathmandu4030pm06p, 0000006SaturdayAsia/Kathmandu4040 262026000000 k620266 3001Asia/Kathmandu 1343ffAsia/KathmanduSat, 13 Jun 2026 13:43:40 +0545Asia/Kathmandu62026-06-13T13:43:40+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:43:40 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 43f ( '304306Asia/Kathmandu4030pm06p' === $3026pAsia/Kathmandu || '1781337520' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:43:40 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:43:40 +05456 $10630 ? 304306Asia/Kathmandu() : 304306Asia/Kathmandu() + (43630) ( 1Asia/Kathmandu30_2026p304320266( '10630_2026ff40Asia/Kathmandu30' ) * 13+05451781337520R_06_thEC+05456Satth ); } 43f ( '062640qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:43:40'; } $304306Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454306Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781337520+0545C' ) : 6p_304306Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu304306Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454306Asia/Kathmandu( '620266', $304306Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:43:40 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:43:40 +05456 $13pm30Asia/Kathmandu304306Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:43:40 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

दाम्पत्य जीवन सुरु गर्नुअघि सोध्नुपर्ने १० प्रश्न

हो खबर by हो खबर
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

आजका युवायुवती जति चाँडो सम्बन्धमा जोडिन रुचाउँछन् । सम्बन्धमा केही समस्या निम्तिएको खण्डमा त्यति नै छिटो टाढिन्छन् पनि ।

आजको प्रविधियुक्त जमानामा आफ्नो मनको कुरा मन परेको व्यक्तिलाई व्यक्त गर्न केवल एक फोन कल वा मेसेज नै काफी छ । तर यदि आफ्नो सम्बन्ध लामो समयसम्म रहिरहोस् र बलियो होस् भन्ने चाहनुहुन्छ भने आफू र आफ्नो पार्टनरलाई केही प्रश्न सोध्नुहोस् ।

सम्बन्ध विच्छेदका मामिलामा विशेषज्ञ वकिल ब्यारोनेस फियोना स्याकलटन र एक्सेटर विश्वविद्यालयका शिक्षाविद्हरूले भनेका छन्, ‘कुनै पनि जोडीले गम्भीर सम्बन्धमा आउनुअघि एकअर्कालाई केही प्रश्न सोध्नु पर्छ । यसले उनीहरूको सम्बन्ध सुमधुर राख्न मद्दत गर्छ ।’

सफल दम्पती, पारिवारिक वकिल र मध्यस्थकर्ताका अनुसार मित्रता, सम्मान र आफ्नोबारेमा आधारित सबै कुरा साझा गर्ने सम्बन्ध लामो समयसम्म टिक्ने गर्छ ।

४० वर्षभन्दा बढी समयदेखि सम्बन्ध विच्छेदका वकिल बनेकी स्याकलटन भन्छिन्, ‘मसँग सम्बन्ध विच्छेदका लागि आउने ५० प्रतिशतभन्दा बढीले आफ्नो सम्बन्धमा भएको तीतोपनबारे बताउँछन् । उनीहरू आफ्नो पार्टनरसँग बेमेल भएको बताउँछन् ।’

स्याकलटनको विचारमा दीर्घकालीन सम्बन्ध तब मात्र सफल हुन्छ, जब दुवै साझेदारले सम्बन्ध कसरी राम्रो बनाउने भनेर सल्लाह गर्छन् । कहिलेकाहीं परिवारका सदस्यहरू वा आमाबाबुको सम्बन्धबाट पनि यो कुरा सिकिन्छ ।

अन्वेषकहरूले १० वर्षदेखि विवाह गरेका वा सो अवधिमा छुट्टिएका ४३ जोडीसँग अन्तर्वार्ता लिएका थिए । उक्त अन्तरवार्तामा १० देखि १५ वर्ष सँगै अन्य समलिङ्गी र विषमलिङ्गी जोडीहरू पनि समावेश थिए ।

अध्ययनपछि निम्न १० प्रश्न प्रकाशमा आए, जुन हरेक सम्बन्ध सुरु गर्नुअघि सोध्नुपर्छ ।

असल साथी नै राम्रो पार्टनर

सर्वेक्षणका अनुसार अधिकांश सफल जोडीले आफ्नो सम्बन्ध मित्रताबाट सुरु गर्छन् र बिस्तारै उनीहरूबीच प्रेमको सम्बन्ध बन्न थाल्छ । तसर्थ, अनुसन्धानकर्ताहरू भन्छन् कि सम्बन्ध सुरु गर्नुअघि दुवै पार्टनरले एकअर्कालाई सोध्नुपर्छ-

के हाम्रो मित्रता गहिरो छ ?

विशेषज्ञका अनुसार एकअर्काको राम्रो साथी हुँदा मुस्किल समय पनि सजिलै कटाउन सकिन्छ । जो जोडी पछि अलग्गिए उनीहरूबीच साथीको सम्बन्ध कम भएको अध्ययनमा पत्ता लाग्यो ।

के हामी समान चीज चाहन्छौं ?

अध्ययनअनुसार जुन दम्पतीको सम्बन्ध लामो समय रहन्छ, उनीहरूले एकअर्कासँग आफ्नो सम्बन्धको मूल्य, सम्बन्धबाट अपेक्षा, सपना आदि आफ्नो पार्टनरसँग सेयर गर्छन् ।

के हाम्रा अपेक्षाहरू जायज छन् ?

अध्ययनबाट विज्ञहरूले पत्ता लगाएका छन्, सफल जोडीहरूले विवाह र उनीहरूको सम्बन्धको बारेमा उचित अपेक्षा राखेका थिए । उनीहरूलाई थाहा थियो कि सम्बन्ध निभाउन सजिलो छैन र त्यसको लागि उनी कडा परिश्रम गर्न तयार थिए ।

के हामी आफ्नो पार्टनरलाई आफूभन्दा माथि ठान्छौं ?

सम्बन्धमा सहानुभूति राख्नु राम्रो कुरा हो । विशेषज्ञहरु भन्छन्,  ‘दयाभावले प्रेममा पर्न समय लाग्ला तर जब सम्बन्धमा दयाको भावना हुन्छ दुवैले एकअर्कालाई आफूभन्दा राम्रो मान्छन् । आवश्यक पर्दा एकअर्काको लागि जे पनि गर्न तयार हुन्छन् ।’

आफ्नो सम्बन्ध कायम राख्न के गर्छौ ?

लामो समयदेखि सम्बन्धमा रहेका दम्पतीले दैनिक सानातिना काम र कर्मकाण्डमा एकअर्कालाई सकेसम्म सहयोग गर्ने गरेको बताउँछन् ।

के हामी सबै विषयमा छलफल गर्न र हामीबीचको समस्या एकअर्कालाई बताउन सक्छौं ?

यो निकै महत्त्वपूर्ण छ । दिनभरिको आवश्यक विषय वा कुनै गम्भीर विषयमा पार्टनरसँग कुरा गर्नका लागि तपाईंसँग पर्याप्त समय हुनुपर्छ । यसो गर्दा प्रेम थप प्रगाढ बन्ने गर्छ ।

हामी कठिन समयमा पनि साथ रहन सक्छौं ?

सम्बन्धलाई स्थायी बनाउन जोडीले समयका साथ आउने परिवर्तनका लागि तयार हुनु जरुरी हुन्छ । जब मुस्किल घडीमा दुवै एकअर्काको साथमा हुन्छन् तब उनीहरू आफ्नो सम्बन्ध बलियो भएको पाउँछन् ।

के हामी हाम्रो मागलाई नियन्त्रण गर्न वा कम गर्न सक्छौं ?

जीवनमा प्रेम गुमाउने डर र कमजोर आर्थिक अवस्था आदिको दबाबमा धेरै इच्छालाई नियन्त्रण गर्नुपर्ने अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् । आफ्नो इच्छालाई नियन्त्रण गर्नु सम्बन्धको जित हो र यो सबै सम्बन्धको लागि आवश्यक छ ।

के हामी सार्वजनिक रूपमा एकअर्कालाई समर्थन गर्छौं ?

हामीले जुन व्यक्तिको साथमा जीवन बिताउने निर्णय गरेका छौं, उसलाई हाम्रो परिवार र साथीहरूले पनि मन पराउनुपर्छ भन्ने चाहना हुन्छ । यस्तोमा दम्पतीले परिवार र साथीभाइबाट सहयोग पाएमा उनीहरूको सम्बन्ध बलियो बन्ने विज्ञहरूको विश्वास छ ।

बीबीसीबाट अनुदित

 

 

Previous Post

मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

Next Post

जाडोमा सेतो तील खानुका फाइदा जान्नुहोश

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

१२ महिना अगाडि
1.2k
Next Post

जाडोमा सेतो तील खानुका फाइदा जान्नुहोश

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In